काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ४२१ पुगेको छ। प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जना
काठमाडौँ । हामीमध्ये कतिपय मानिसहरू महिलासँग सहज हुन सक्दैनौं। उनीहरूसँग कुराकानी गर्दा असहजता, डर र तनाव महसुस हुन्छ। तर के तपाईंलाई थाहा छ? महिलासँग डराउने यो स्थिति कुनै सामान्य संकोच होइन, मानसिक रोगकै रूपमा चिनिन्छ । गाइनेफोबिया भनेको महिलाप्रति अत्यधिक डर, त्रास र असहजता हुने मानसिक अवस्था हो। यो रोग
बालबालिकाको समग्र मानसिक, शारीरिक र सामाजिक विकासमा अभिभावकको भूमिकाले महत्वपूर्ण असर पार्ने गर्छ। तर, धेरैजसो अभिभावकले उनीहरूको वास्तविक आवश्यकता र भावना के हो भन्ने बुझ्न सकेका हुँदैनन्। बालबालिकाले आफ्ना बाबु-आमाबाट अपेक्षा गर्ने चाहनाहरूलाई यदि अभिभावकले मनन गर्ने हो भने मात्र सन्तुलित र खुसी परिवारको परिकल्पना गर्न सकिन्छ। बालबालिकाले आफ्ना अभिभावकबाट
काठमाडौँ। वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ । अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएका हुन् । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा
काठमाडौं। पछिल्लो समय हृदयघातका घटनाहरू विश्वभर जस्तै नेपालमा पनि तीव्ररूपमा वृद्धि भएको देखिन्छ। व्यस्त जीवनशैली, अस्वस्थ खानपान, तनाव र व्यायामको कमीले गर्दा ३०–४० वर्षको उमेर समूहमै समेत हृदयघातको जोखिम बढ्न थालेको चिकित्सकहरू बताउँछन्। विशेषज्ञहरूको भनाइमा, समयमै सचेतना नअपनाउँदा हृदयघात जस्तो ज्यानमारा रोगले कसैलाई पनि अकल्पनीय रूपमा प्रभावित गर्न सक्छ। हृदयघात
डा. प्रिया दर्शिनी योञ्जन केही वर्षदेखि डाइबिटिज (मधुमेह) तिब्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्यांक हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डाइबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ । हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डाइबिटिज भएको
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले “निरोगी नेपाल” अभियान अन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहसम्म विस्तार गरिएको बताएका छन् । स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले योग, ध्यान, स्वस्थ जीवनशैली प्रवद्र्धनजस्ता कार्यक्रमहरूलाई
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताए । उनले सरकारले यसबारेमा सोचिरहेको बताए । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्शान नगर्ने अग्र्यानिक खाना खान सुझाव दिएका छन् । सोमवार भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी