Trending
>>   त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण >>   संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ >>   कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य >>   सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु सहकारीको हिमायती बनेर हिँडिरहेका छन्ः मन्धी अधिकारी >>   रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट >>   मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान >>   रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी >>   कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङसँग ९५ हजार टन मल मौज्दात छः मन्त्री अधिकारी >>   न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी >>   रास्वपालाई गृहमन्त्रीको प्रश्नः भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा सिकाउन मिल्छ ?
Logo
२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

समाचार


जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

१५ भदौ, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै

रवि लामिछानेसँग भारतीय राजदूतको भेट

१५ भदौ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । सो अवसरमा नेपालको समृद्धिका

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी

१५ भदाै, सिन्धुपाल्चोक । आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द गर्यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव सङ्कलन

१५ भदौ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ । पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटीका कारण तस्करीका सामान भित्रिने र बाहिरिने घटना दोहोरिन थालेपछि सरकारले गठन गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास

सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको छ : प्रधानमन्त्री

१५ भदौ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन् । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए । यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि

चीनले जारी गरेको नक्साबारे परराष्ट्रले भन्यो- नेपालको नक्सालाई सम्मान होस्

१५ भदौ, काठमाडाैँ । नेपालले सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सालाई सम्मान गर्न चीनलाई आग्रह गरेको छ । शुक्रबार संचारमाध्यमहरुको प्रश्नको जबाफ भन्दै परराष्ट्र मन्त्रालयले पठाएको प्रेस नोटमा चीनको नाम नलिई नेपालको नक्सालाई सम्मान गर्न छिमेकीहरूलाई आग्रह गरिएको छ । चीनले सोमबार जारी गरेको नक्सामा

काठमाडौंमा पृथ्वी जोगाउने चिन्ता !

काठमाडौं । नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको समयमा पृथ्वी जोगाउने विषयमा विमर्श गरेको छ । द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेण्डर रेस्पोन्सिभ एक्सन? शीर्षकमा आयोजित जलवायु सम्मलेनका बोल्दै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै

अर्थतन्त्र उकास्न महिलालाई उद्मशीलतासंग जोड्नुपर्छ: मन्त्री चित्रकार

काठमाडौं । ‘२० औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला २०८०’ सूरु भएको छ । काठमाडौंको दरवारमार्ग स्थित होटेल अन्ननपूर्णको प्रागंनमा सुरु भएको मेलाको वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोएरालले संसंयक्त रुपमा मेलाको उद्घाटन गर्नुभएको छ ।महिला सृजनशील केन्द्रले

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

१५ भदाै, काठमाडाैँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनको मुटुमा समस्या देखिएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । यसअघि पनि मुटुमा समस्या देखिएका पारसको मुटुमा आइसिडी राखिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती

जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने शिक्षामन्त्रीको सङ्कल्प

१५ भदौ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने सङ्कलप व्यक्त गरेका छन् । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा आज आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले सो स्थनमा भवन बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई सहरी विकास मन्त्रालयमातहको भवन

सम्वन्धित समाचारहरु