Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गर्नुभएको हो। झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। झापाबाट यही माघ १३

सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

किमाथाङ्का,सङ्खुवासभा। सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी-किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिएका छन् । उक्त सडक माथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो भने सो

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

काठमाडौं। बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ । त्यस्तै, बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताउनुका साथै डाक्टरहरूले

मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

काठमाडौं। हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८

बुढाथोकीको निधनका कारण राेकियाे समुदायमा काङ्ग्रेस अभियान

काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य आदरणीय केशब कुमार बुढाथोकीको दुखद निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ। साथै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि रोकिएको छ। अभिया हाल जहाँबाट रोकिएको हो पछि त्यहाँ बाट नै सुरु हुने कांग्रेसले जनाएकाे

कांग्रेसले बाेलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडाैं । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बाेलाएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारका विहान १० बजे ललितपुरमा बस्ने भएको हाे ।

पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु: स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुने बताउनु भएको छ । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकाेटमा आज साेमबार आयाेजित याङ्लाकाेट बृहत् २८६० ओैं डुक साेनाम ल्हाेसार कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री बस्नेतले जनताको मतबाट निर्वाचित भएपछि विकासका लागि क्रियाशील

मेयर बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । आज प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको

अरुण चौधरीलाई छोड्ने अदालतकाे आदेशमा के छ? (पूर्णपाठ)

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ । अदालतकाे आदेशकाे पूर्णपाठः

सम्वन्धित समाचारहरु