Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

बुढाथोकीको निधनका कारण राेकियाे समुदायमा काङ्ग्रेस अभियान


काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य आदरणीय केशब कुमार बुढाथोकीको दुखद निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ।

साथै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि रोकिएको छ। अभिया हाल जहाँबाट रोकिएको हो पछि त्यहाँ बाट नै सुरु हुने कांग्रेसले जनाएकाे छ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?