Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

समाचार


नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्योः मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गरेका छन् । अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाएका छन् । सिंहकाअनुसार कुनैपनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ

भूसेवा फर्म आन्दोलनका कारण दुई दिनदेखि सुनसरी मालपोत सेवा ठप्प, दैनिक १ करोड राजश्व प्रभावित

सुनसरी । छापामारीको क्रममा पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै व्यवसायीले भू–सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प बनेको छ । दैनिक सरदर १ करोड हाराहारी राजश्व संकलन गर्दै आएको भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी हिजैबाट सुनसान छ । फाट्टफुट्ट आएका सेवाग्राही समेत भू–सेवा नहुँदा मार्कामा परेका छन्

ढकमक्क फूल र हरियालीले फेर्दैछ काठमाडौँ (फोटो फिचर)

काठमाडौँ । कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने वागमती नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दो देखिन थालेका छन् । वागमती नदी किनारमा ढकमक्क फुलेका फूलहरू र बाक्लो हरियालीले काठमाडौंको शहरी सौन्दर्यलाई नयाँ उचाई दिएको छ । फूलले सजिएको पदमार्ग र कोरिडोर तस्बिरहरूलाई नियाल्दा वागमती कोरिडोरका विभिन्न खण्डहरूमा विशेषगरी ‘बगनबेली’

नेपाली कांँग्रेसको १५ औं महाधिवेशनका लागि केन्द्रिय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम शुरु

काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ । नेपाली काँग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो । यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भुमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको

ट्राफिक लाईट पालना नगर्नेहरु कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाईटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाईटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने

संघर्ष, सफलता र प्रेरणादायी कथा शनिबार किन धेरै पढिन्छ?

काठमाडौँ। डिजिटल युगमा समाचारको स्वरूप बदलिँदै जाँदा पाठकको रुचि पनि दिनअनुसार फरक हुने गरेको पाइएको छ। विशेषगरी शनिबारका दिन मानिसहरू संघर्ष, सफलता र प्रेरणादायी कथातर्फ बढी आकर्षित हुने देखिएको छ। यसका पछाडि सामाजिक, मनोवैज्ञानिक र समय व्यवस्थापनसम्बन्धी विभिन्न कारणहरू रहेका छन्। साता भरि काम, व्यापार र दैनिकीमा व्यस्त रहने अधिकांश

काँग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँः डा. शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गत निर्वाचनमा काँग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को संज्ञा दिएका छन् । शनिवार काठमाडौंमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताएका

काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताएका छन् । नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उनले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका छन् । शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता

नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने भएको छ । नेपाल दन्त सामग्री वितरकहरुको संघ (नेपडेण्ट)ले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २६ गतेदेखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो । ३ दिनसम्म चल्ने प्रदर्शनीमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको

काँग्रेस अहिले गम्भीर बिरामी छ र यसको उपचार केवल शल्यक्रिया हो : काँग्रेस नेता महर

नेपाली राजनीतिको रङ्गमञ्चमा फागुन २१ गतेको घटना एउटा सामान्य सत्ता समीकरणको फेरबदल मात्र थिएन, यसले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलाई एउटा गम्भीर ऐना देखाएको छ । एकातिर सत्ताबाट बाहिरिएर सदनको ‘कुना’ मा खुम्चिनुपर्ने बाध्यता, अर्कोतिर नयाँ उदीयमान शक्तिहरूको चुनौती र पार्टीभित्रै मौलाएको गुटबन्दीको ऐँजेरु । यही जटिल मोडमा

सम्वन्धित समाचारहरु