३१ श्रावण, जनकपुर । युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो । ती पोस्टरले मन्दिरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै युवा समूहले मुख्यमन्त्रीसहित अन्य व्यापारिक प्रयोजनका लागि लगाइएका पोस्टरसमेत फालेको छ ।
३१ श्रावण, झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम
३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्य समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७११ सदस्यीय केन्द्रीय समिती गठन गरेका छ्न । जसमा १० जना डाक्टर, २७ जना इन्जिनियर, अधिवक्ता, सि.ए. र विभिन्न विश्वविद्यालय र ख्याति प्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा
३१ श्रावण, झापा । झापामा आर्थिक वर्ष २०७९÷८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १७ हजार
३१ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । उनी नियमित उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएको जानकारी दिइएको छ । गत फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनको भारतको अस्पतालमा उपचार गरिएको थियो । सोही उपचारको फलोअपका लागि उनी भर्ना भएको
३१ ,श्रावण ,काठमाडौँ । नेविसंघ केन्द्रीय सदस्य विनाेदराज जाेशीले १२ ओै महाधिवशेनकाे मिति ताेक्न र विगतमा संगठनमा याेगदान गरेरपनि छुटेकाहरूलाई समेट्न माग गर्दै अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार अध्यक्ष शेर्पालाई भेटेरै केन्द्रीय सदस्य जाेशीले ३ बुँदे माग पेश गरेका हुन् । जाेशीले केही केन्द्रीय सदस्यहरूले राजीनामा दिएकाे
३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले प्रस्तावित शिक्षा ऐन–२०८० मार्फत शिक्षकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी सरकारले सार्वजनिक गरेको विद्यालय शिक्षा ऐन, २०८० ले प्रबन्ध गरेका केही दफा संविधान
३१ ,श्रावण ,काठमाडौँ । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले हिजो घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो । अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख
३१ ,श्रावण ,काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा
३१ ,श्रावण ,पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा