Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सोबिता गौतमलाई पराजीत गर्ने राई नेबिसंघको केन्द्रीय सदस्य


३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्य समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७११ सदस्यीय केन्द्रीय समिती गठन गरेका छ्न ।

जसमा १० जना डाक्टर, २७ जना इन्जिनियर, अधिवक्ता, सि.ए. र विभिन्न विश्वविद्यालय र ख्याति प्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत मनोनीत भएका छ्न । यसका साथै रास्वपाका सांसद सोविता गौतमलाई आयोनको अध्यक्षमा पराजित गर्ने विकल राई समेत मनोनित भएका छन्। नेपाल युवा संस्था संजाल (आयोन) देशैभरिका युवा संस्था हरुको छाता सगठन हो ।

लामो समय महाधिवेशन हुन नसकेको नेविसंघको केन्द्रीय समितिमा विभिन्न क्षेत्रका विज्ञ र तेजाबी विद्यार्थीहरुले समेत स्थान प्राप्त गरेका छन्। समयानुकूल राजनीतिलाई गतिशील ढंगले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने संगठन निर्माणको लागि सबै क्षेत्रको साथीहरुलाई समेटेर ठूलो समिति गठन गरेको अध्यक्ष शेर्पाले बताए।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?