Trending
>>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


राष्ट्रपतिले स्थगित गरे फ्रान्स, जर्मनी र इटाली भ्रमण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्थगीत गरेका छन् । शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाका कारण उनको भ्रमण रोकिएको हो ।

पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर,बाँके। जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । उक्त सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने

मोर्चाद्वारा भूकम्पपीडितलाई सहयोग गर्न आग्रह

काठमाडौं। समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नाका साथै पीडितलाई गाँस, बाँस, कपास र पुनःस्थापनाका लागि राहत उपलव्ध गराउन सरकारसँग माग

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

त्रिवेणी, रुकुम पश्चिम। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत साम्रमी तथा मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको हो । आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई रु २५ हजारका

नेपाली जनताप्रति साथ, सहयोग र सहानुभूति छः रुसी राष्ट्रपति पुटिन

काठमाडौ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पुटिनले

महोत्तरीमा तिहारमा फूल पर्याप्त

महोत्तरी। यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा प्रसस्त फूल फुलेपछि यहाँ फूल पर्याप्त हुने भएको हो । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा सयपत्री ढकमक्क फुलेपछि फूल पर्याप्त हुने आकलन

अध्यक्ष शेर्पा सहित नेविसंघको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान

काठमाडौंः नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान गरेको छ । भुकम्प पिडितको राहत र उद्धारमा खट्न नेविसंघको टोली जाजरकोट र रुकुम पश्चिम प्रश्थान गरेको हो । आइतबार गएकोृ अर्को टोलीलाई अध्यक्ष दुजाङ शेर्पाले टोलीलाई आवश्यक निर्देशन दिएर पठाएका थिए ।

भेटौँला, महानगरवासीको दुःख मेटौँला !

-बालेन शाह,महानगर प्रमुख (काठमाडौं महानगरपालिका) भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो

चार दशकपछि किन्ताङ खोलामा बेलीब्रिज

मलेखु,धादिङ। धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो । त्यसैगरी ३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौं : गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान

सम्वन्धित समाचारहरु