काठमाडौंः नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रश्थान गरेको छ । भुकम्प पिडितको राहत र उद्धारमा खट्न नेविसंघको टोली जाजरकोट र रुकुम पश्चिम प्रश्थान गरेको हो ।
आइतबार गएकोृ अर्को टोलीलाई अध्यक्ष दुजाङ शेर्पाले टोलीलाई आवश्यक निर्देशन दिएर पठाएका थिए ।
प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार