Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार

समाचार


फेरि भ्युटावर १२ बाट २० तल्ला बन्ने स्विकृती?

-गणपतिलाल श्रेष्ठ जनताले त्यो कालखण्डमा पुण्य सोचेर सबैको गन्तब्यमा पुग्न कसैले त्याग र कसैले थोरै मुआब्जा लियर दियको पुरानो बसपार्कको जमिन महानगरले राष्टृिय उद्यान समिती अन्तर्गत संरक्षाणर्थ र ब्यबस्थापन गर्ने दायित्त्वबाट कर्मचारि तन्त्रको समयमा निजिकरण हुने गरि भ्युटावर बनाउन लिजमा दियो तीन तल्ला बेसमेन्टपछि माथी २ तल्ला हुने बित्तिकै बसपार्क

अचम्म होइन त? यस्तो नियम कसले बनायो? किन बनायो?

-डा.अम्बिरस पाेखरेल एउटी महिला केही बर्ष अमेरिका बसेर अब आफ्नै घरमा बसुँ भनी नेपाल फर्किइन । आफूले लाउनका लागि यहाँबाट जाँदानै लगेका सुनका गहना पनि लिएर आइन ।दशौं बर्ष अघि किनेका र आफूले लाएका ति पुराना सुनका गहनाको बिल माग्दै काठ्माण्डौ एयरपोर्टमा छानबिनका लागि भनेर रोकियो । उनले पहिला आफूले

धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम, विद्युतीय इन्डक्सन चुलो र भाँडा निःशुल्क वितरण

धनकुटा। धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) र ऊर्जा नेपालको सहयोगमा अजम्बरी

क्यानडाविरुद्ध सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं। नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ ।सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । त्यसैगरी, यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौँ बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई

मानसिक रोग नेपालमा चुनौती बन्दै छ: मन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोर किशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको र मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको

गोदाम भरिएपछि भरतपुरस्थित ‘मिल्क उद्योग’ बन्द

काठमाडौं। भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि उद्योग बन्द भएको हो । त्यस्तै, उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध संकलन

फेरी घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौं। आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको छ । त्यसैगरी, बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार

नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं। क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । त्यस्तै, अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ भने नेपाल र क्यानडा यस सिरिजको खेलमा

छोरी कुट्ने बुबा धरौटीमा रिहा

हेटौँडा। आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । त्यस्तै, जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उक्त मण्डलले छोरीलाई पेन्सिलले मुख र

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । राष्ट्रिय सभाका

सम्वन्धित समाचारहरु