Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अचम्म होइन त? यस्तो नियम कसले बनायो? किन बनायो?


-डा.अम्बिरस पाेखरेल

एउटी महिला केही बर्ष अमेरिका बसेर अब आफ्नै घरमा बसुँ भनी नेपाल फर्किइन । आफूले लाउनका लागि यहाँबाट जाँदानै लगेका सुनका गहना पनि लिएर आइन ।दशौं बर्ष अघि किनेका र आफूले लाएका ति पुराना सुनका गहनाको बिल माग्दै काठ्माण्डौ एयरपोर्टमा छानबिनका लागि भनेर रोकियो । उनले पहिला आफूले यहीबाट लगेका गहना हुन भनिन तर सुन ल्याउन नपाइने भनियो र दिइएन ।

घरमा आएर धेरै बर्ष अघिका बिल लिएर गइन तर पनि भन्सार नतिरी गहना फिर्ता दिन नमिल्ने भनियो । उनी हातमा नेपालकैं बिभिन्न पसलमा किनेको बिल बोकेर धाइरहेकी छिन तर गहना दिइएको छैन ।

अरुको देशमा पैसा, सुन, सम्पत्ति देश भित्र्याउन पाइन्छ, बाहिर लान पाइदैन । हाम्रो देशमा चाँही सम्पत्ति सजिलै बाहिर लान पाइन्छ, आफ्नो देशमा ल्याउन पाइदैन, अचम्म होइन त?


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?