Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

समाचार


दिल्लीको मुख्यमन्त्रीमा केजरीवाललाई पछारेकी रेखा गुप्ता ! आज शपथ

भारत । दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्दैछिन् । उनले आज शपथ लिनेछिन् । रेखासँगै अन्य ६ जानले पनि आज शपथ लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला: के काम र कस्ले दिन सक्छन आवेदन?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारी चाहने बेरोजगार नागरिकहरूलाई फागुन मसान्तसम्म आवेदन दिन आह्वान गरेको छ।कार्यक्रमअनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिन सक्ने भएका छन्। १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिकहरूले सामुदायिक

स्रष्टाको सम्मानका लागि कार्यविधि बनाउँछौंः मन्त्री पाण्डे

काठमाडौं। फागुन ३ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक “गोपाल योञ्जन“को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नुभयो,गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ। उहाँले रचना

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार स्वच्छ उर्जा रुपान्तरण सम्बन्धी लक्ष्य हाँसिल गर्न गम्भीर रहेको बताउनु भयो । उहाँले नविकरणीय उर्जा

काभ्रेपलाञ्चोकका संविधानसभा सदस्य सापकोटाको निधन, श्रद्धाञ्जली अर्पणलाई पार्थिव शरीर आलोकनगरमा

काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन हुनुभएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत

मुकुम्लुङ केवलकार विरोधमा राजेन्द्र महतोको नेतृत्वमा एकताबद्ध पदयात्रा !

फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ। यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११, १२को २०८२ वैशाख २६ गतेदेखि हुने आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । यस्तो छ तालिका :

हमास–इजरायल युद्धविराम पछि ६८० गाजाका बिरामी इजिप्ट प्रवेश

एजेन्सी। जनवरी १९ मा हमास–इजरायल युद्धविराम लागू भएदेखि गाजा पट्टीबाट ६८० प्यालेस्टिनी बिरामीहरू र १ हजार ८५० जना साथमा आएका व्यक्तिहरू रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका छन् । १ लाख ३० हजार टनभन्दा बढी सहायता र २० हजार पाल बोकेका ७ हजार ट्रकहरू इजरायल र गाजासँगको इजिप्टियन क्रसिङ हुँदै

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीहरूद्वारा ७ यात्रुको हत्या

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कम्तिमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रान्तको बरखान जिल्लाको राजमार्गमा आक्रमण भएको थियो । जहाँ लगभग ११ जना सशस्त्र आक्रमणकारीहरूले यात्रु बस रोकेका थिए । यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाव प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए । सुरक्षा बलहरू

अष्ट्रेलियाको समुन्द्र तटमा १५० बढी नक्कली किलर ह्वेलहरू अलपत्र

एजेन्सी। अष्ट्रेलियाको टापु राज्य तस्मानियाको समुन्द्र तटमा १५० भन्दा बढी नक्कली किलर ह्वेलहरू अलपत्र परेका छन् । तस्मानियाली प्राकृतिक स्रोत तथा वातावरण विभागले बुधवार बिहान राज्यको सुदूर उत्तरपश्चिममा १५७ नक्कली किलर ह्वेलहरू अलपत्र परेको बताइएको छ । अधिकारीहरूले गरेको प्रारम्भिक अवलोकनले अलपत्र परेका जनावरहरूमध्ये १३६ अझै जीवित रहेको देखाएको छ

सम्वन्धित समाचारहरु