Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार

२७ जेष्ठ ,बोगोटा । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन । कोलम्बियामा

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

२७ जेठ, काठमाडाैँ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् ।

सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत

२७ जेठ, एजेन्सी । सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएको अमेरिका र साउदी मध्यस्थताकर्ताले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । “सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का प्रतिनिधिहरू जुन १० देखि स्थानीय समयानुसार बिहान ४ बजे २४ घण्टे देशव्यापी युद्धविराम गर्न सहमत भएका

रूसविरूद्धको कानूनी लडाईमा यूक्रेनका सहयोगी राष्ट्रलाई ‘सकारात्मक सङ्केत’

२७ जेठ, एजेन्सी । संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले शुक्रबार युक्रेनका पश्चिमी मित्रराष्ट्रहरूलाई रुसविरुद्धको कानुनी लडाइँमा युक्रेनलाई समर्थन गर्न सकारात्मक सङ्केत दिएको छ । फेब्रुअरी २०२२ को आक्रमणको केही समयपछि युक्रेनले मस्कोलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा तानेको थियो । गत वर्ष न्यायाधीशहरूले मस्कोलाई युक्रेनमा सैन्य कारबाही स्थगन गर्न प्रारम्भिक आदेश जारी

प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

२७ जेठ, काठमाडाैँ । स्वर्गीय प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा तीन स्रष्टा सम्मानित भएका छन् । सम्मानित हुनेमा गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार रहेका छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले गीत

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा

२७ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन्। प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कांग्रेस भक्तपुर

नाम्चे बजारको तापक्रम १३ डिग्री पुग्यो, १२ वर्षकै सबैभन्दा धेरै

२७ जेठ, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो। यहाँ १२ वर्षअघि पनि

प्रधानमन्त्रीद्वारा पञ्चकन्या गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन

२७ जेठ, नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

बजेटको तयारी गर्दै स्थानीय तह

२७ जेठ, कञ्चनपुर । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् । “वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका

माछा मार्नेक्रममा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेपछि…

२७ जेठ, गुल्मी । खोलामा माछा मार्नेक्रममा पानीमा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्नलाई प्रयोग गरिएको करेन्ट लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । छायाँ नाथरारा नगरपालिका वडा –४ भाम

सम्वन्धित समाचारहरु