Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समाचार


सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच

काठमाडौँ । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी) का अध्यक्ष सम्देच टेको हुन सेनले राज्यको सामाजिक–आर्थिक विकास र गरिबी न्युनिकरणका लागि शान्ति आवश्यक रहेको बताएका छन् । सिनेटका अध्यक्ष हुन सेनले नोम पेन्हमा विजय दिवसको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त टिप्पणी गरेका हुन् । जसमा २० हजार भन्दा बढी

चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए

काठमाडौँ । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ । भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएका छन् छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु

गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु

काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार मङ्गलवार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको सिभिल डिफेन्स अथोरिटीका प्रवक्ता महमुद बसालले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताएका छन् । इजरायली

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु

काठमाडौँ । उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएका छन् । स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट

आज २०८१ साल पौष २४ गते बुधबार,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष २४ गते बुधबार (08 JAN,2025) पौष शुक्लपक्ष नवमी १४:१ बजेसम्म, त्यसपछी दशमी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने

काठमाडौ। नेकपा(माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ छ । बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा

भन्सार छली गरी लैजान लागेको ६१ ग्राम सुन सहित एकजना पक्राउ

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थान सहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको

आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा र छोरी पक्राउ

पर्सा । आफ्नै बुबा ८० वर्षीय रामजान देवानको हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका-८ जगतपुर बस्ने उनकी छोरी २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले घरायसी विवादको क्रममा सोमबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानको वीरगंज हेल्थ केयर हुँदै न्यूरो अस्पताल वीरगंजमा थप

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरी रहेका छन् । नेपाल

सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन, कसरी रविलाई अभियोग?

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको बहस : कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग? ‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो। रवि लामिछानेलाई लगाइएको पूरक अभियोग हो। पूरक अभियोग दायर गर्दा उच्च सरकारी वकिल

सम्वन्धित समाचारहरु