Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन विमानस्थलबाट लोडर पक्राउ

काठमाडौं। यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लोडर पक्राउ परेका छन् ।  थाइल्यान्डको बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा उनलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा विमानस्थलमा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । आज प्रहरीको सीआईबी टोलीले व्यवसायी अरुण चौधरी लाई लाजिम्पाटबाट पक्राउ गरेको हो। चौधरी सिजी होल्डिङका अध्यक्ष हुन्। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआई प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सीआईबीको अनुसार छालाजुत्ता कारखानाको

बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुला पत्र

काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २६ वडाका सदस्य सुदिप ढुङ्गानाले खुला पत्र लेखेका छन् । पछिल्लो समय पोखरामा बाँदर आतङ्क र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुङ्गानाले मेयरलाई खुला पत्र लेखेका हुन् । उनले लेखेको खुला पत्र जस्ताको तस्तै । मेयर साहेब, नमस्कार, हामी निर्वाचित

अब नेपालमै कलेजोको प्रत्यारोपणः डा भण्डारी

काठमाडौं। नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । त्यस्तै, भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् । उक्त

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

गोदार,धनुषा। जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदै छ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो । आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको र सो महोत्सव माघ

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौटहतका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्

आहारारा पोखरा गोल्डकपः चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की। पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दै छन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता

चितवनको पर्यटकीय नगरी सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

भरतपुर,चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही

प्रि-ओपन सेसनमा नेप्से ५.२६ अंकले बढ्यो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढेर २१०३.५ विन्दुमा आएको छ । त्यस्तै, २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सो सेसनमा कुल २४ वटा कारोबार भएको हो । त्यसैगरी, १७ कम्पनीको मूल्य बढ्दा

बागलुङको माथिल्लो क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर

ढोरपाटन,बागलुङ। बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिएका छन्

सम्वन्धित समाचारहरु