Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

काठमाडौँ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ।  नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गयो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा  ३७ रन

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमा सुनुवाई

प्रधानमन्त्रीज्यू ! तपाइले कसैलाई निर्दोष भने निर्दोष,दोषी भने दोषी हुने हाे?

अजयबाबु शिवाकाेटी (कांग्रेस,केन्द्रीय सदस्य) १. प्रधानमन्त्री प्रचण्ड भन्छन्-CIB ले रवि माथिको अनुसन्धान हुने कुनै पनि आधार प्रमाण छैन भनेको छ। २. गृहमन्त्री रवि लामिछाने भन्छन्- चिर्कटोको उजुरी मान्य हुँदैन। ३. एमाले अध्यक्ष केपी ओली भन्छन्- प्रमाण जुटाएर मात्र आरोप लगाउनु रवि माथि। अब प्रश्न रह्यो- १. प्रधानमन्त्री प्रचण्डजीले नै त्यसो

अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ?

-डा. ताराजी १.पढ्नु पर्ने कुराको लिस्ट (List)बनाउनुस : यदी तपाईंलाई रात भरि पढ्नु छ भने पढ्नु पर्ने कुराको लिस्ट बनाउनुस् । तपाईंको लिस्टबाट जुन गाह्रो र बढी अङ्कभारको लेसन छ त्यसलाई पहिले पढ्नुस् । कम महत्वपूर्ण र सजिलो पाठलाई पछाडि अथवा समय पुगे मात्र पढ्ने हिसाबले लिस्टिङ गर्नुस् । यसले

चर्चामा होलीले फिर्ता ल्याएकाे बालेनकाे पुरानाे अवतार !

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले होलीको अवसरमा प्रस्तुति दिएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १ र दरबारमार्ग विकास बोर्डले आइतबार आयोजना गरेको कार्यक्रममा उनले छोटो र्‍यापको प्रस्तुति दिएका हुन्। होलीको अवसरमा दरबारमार्गमा स्थापित कलाकारहरुले प्रस्तुति दिइरहेका थिए। घुम्दै आउने क्रममा त्यहाँ पुगेका मेयर बालेनलाई कार्यक्रममा सहभागीहरुले पटक पटक र्‍याप

आज कतिमा काराेवार भइरहेछ सुन?

काठमाडौं । बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

कांग्रेसले पठायाे इलाम २ का आकाङ्क्षीकाे नाम

काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकाङ्क्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले

मानवीय सभ्यता र प्राकृतिक वातावरण बचाउन हिटी प्रणाली जोगाउन आवश्यक: उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनु पर्ने बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, यसको बचावटका लागि हिति प्रणालीको बिज्ञान बचाउनु पर्ने धारणा राख्नुभएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘हिति प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो

बैशाख १ देखि काठमाडौंभित्र २ चरणमा नक्सा स्वीकृती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो बैशाख (२०८१) १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन,

सम्वन्धित समाचारहरु