Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

चर्चामा होलीले फिर्ता ल्याएकाे बालेनकाे पुरानाे अवतार !


काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले होलीको अवसरमा प्रस्तुति दिएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १ र दरबारमार्ग विकास बोर्डले आइतबार आयोजना गरेको कार्यक्रममा उनले छोटो र्‍यापको प्रस्तुति दिएका हुन्।

होलीको अवसरमा दरबारमार्गमा स्थापित कलाकारहरुले प्रस्तुति दिइरहेका थिए। घुम्दै आउने क्रममा त्यहाँ पुगेका मेयर बालेनलाई कार्यक्रममा सहभागीहरुले पटक पटक र्‍याप गाउन आग्रह गरेपछि उनी गाउन बाध्य भएका हुन् । प्रस्तुतिपछि बालेनले ढुक्कसँग बेलुकीसम्म होली मनाउन पनि सहभागीलाई आग्रह गरेका थिए । धेरै पछि उनकाे र्‍याप अवतार चर्चामा झ


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?