Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


पाँच महिनामै राजनीतिबाट सन्यास लिइन् एलिजा गाैतमले

२१ असार, काठमाडाैँ । एलिजा गौतमले राजनीतिबाट सन्यास लिएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी गाैतमले फेसबुकमार्फत यो जानकारी दिएकी हुन् । गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा सामेल भएकी थिइन् । तर, पाँच महिनामै उनी राजनीतिबाट अलग्गिएकी हुन् । उनले सन्यासको घोषणा

आज राष्ट्रिय सभा बैठक बस्दै

२१ असार, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ । तर प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

दौड प्रतियोगितामा धर्म र कल्पना पहिलो

२१ असार, काठमाडाैँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान पाँच किलोमिटर शुभकामना दौड प्रतियोगितामा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । धर्म पुरुषतर्फ र कल्पना महिलातर्फको दौडमा पहिलो भएका हुन् । अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन,

एसईई नतिजा प्रकाशनको तयारी, १ बजे बोर्ड बैठक बस्दै

२१ असार, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ । हिजो (बुधबार)नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटी सुधार्न भन्दै आजका लागि बैठक सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा

मस्र्याङ्दी जलविद्युत् आयोजना पूर्ण क्षमतामा  विद्युत् उत्पादन

२१ असार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना

खानीमा ग्यास चुहिँदा २४ जनाको मृत्यु

२१ असार, एजेन्सी । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका

आजदेखि काँग्रेस जिल्ला सभापतिको भेला

२१ असार, काठमाडाैँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आएका हुन् । भेला दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी

२१ असार, एजेन्सी । पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ । पाकिस्तानको तथ्याङ्क विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो । यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी

युग सुहाउँदो प्रशासनिक मोडल निर्माणमा सहकार्य गर्न हामी तत्पर छौँ : मन्त्री मोदी

२१ असार, दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्यका लागि नेपाल तयार रहेको बताएका छन् । कोरियाली ग्रामीण विकास केन्द्र (सेमाउल)ले कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्

क्याटालोनियाका तीन सांसदले उठाएको उन्मुक्तिको मुद्दा इयु अदालतद्वारा खारेज

२१ असार, एजेन्सी । युरोपेली सङ्घ (इयू) को अदालतले स्पेनको अनुरोधमा क्याटालोनियाका तीन सांसदले युरोपेली संसद्लाई दिएको चुनौतीलाई बुधबार खारेज गरिदिएको छ । अदालतले कार्लेस पुइग्डेमोन्ट, टोनी कोमिन र क्लारा पोन्साटीले सन् २०२१ को संसदको निर्णयलाई प्रभावकारी रुपमा पुष्टि गर्दै दायर गरेका सबै निवेदन खारेज गरेको जनाएको छ । म्याड्रिडले

सम्वन्धित समाचारहरु