Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


प्रचण्डले खोजी खोजी हटाएका, ओलीले खोजी खोजी संरक्षण गरेका गणेश !

माेहन संग्राम, काठमाडाैं । खोटाङ काहुलेका गणेश राईको कुहिना देखि तल हात छैन, कम्प्युटरको राम्रो सीप छ, राम्रो पढ्ने राम्रो स्केच गर्ने गणेश अरू सबलाङ्गहरू झैं चुस्त कार्यसम्पादन गर्छन्।विशाल भट्टराई, भैरव राई र स्व. मिलन राईले झण्डै दशक अगाडि गणेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटाएपछि सिधै उनले प्रधानमन्त्री कार्यालयमा जागिर

दारी ग्याङ युकेको आर्थिक सहयोगमा नि:शुल्क दन्त शिविर

नुवाकोट । " गालामा दारी काधमा जिम्मेवारी " भन्ने नाराका साथ, दारी ग्याङ युकेको आर्थिक सहयोगमा, आज शुक्रबार लिखु गाउँपालिका - ६, नुवाकोटमा अवस्थित बल्छला माध्यमिक बिधालयमा नि:शुल्क दन्त शिविरको आयोजना भएको छ । दारी ग्याङ युके शाखाका काेषाध्यक्ष प्रमाेदराज पाण्डेका अनुसार दारी ग्याङ युके शाखाले उक्त कार्यक्रमको लागि रकम

घाइते पाइलटको जीवितै उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत !

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भए। सौर्य एयरको विमान दुर्घटना पछिको जोखिमपूर्ण अवस्थाबाट पाइलट शाक्यलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारीहरु लाई प्रहरी प्रधान कार्यालय द्वारा पुरस्कृत गरिएको छ ।

राष्ट्रपतिमा ह्यारिसलाई ओबामाको समर्थन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

निर्माण सुरु गरेको नाै वर्ष बित्याे, जस्ताकाे तस्तै छ काठमाडौं भ्यु टावरकाे काम !

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन काठमाडौं भ्यु टावर निर्माण सुरु गरेको आठ वर्ष भयो । यसबीचमा १२ तलासम्म ढलान पनि भइसकेको छ । तर, अझै कति तला थप्ने भन्ने यकिन नहुँदा अलपत्र बनेको छ । निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि अझै कहिले बन्ने र कति तला बन्ने भन्ने

मौद्रिक नीति सार्वजनिक: बैंकदर र नीतिगत दर घट्यो,५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

काठमाडाैं । आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ। सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ । बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ।

बेनी–जोमसोम सडक फेरि अवरुद्ध

म्याग्दी। रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका

ढुङ्गामाटोले बनेको एकतले घर भत्किँदा एकै घरका आठ घाइते

काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताएका छन् । आज बिहान ढुङ्गामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश,

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौँ । आज संघीय संसदका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । आजको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

सम्वन्धित समाचारहरु