Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रचण्डले खोजी खोजी हटाएका, ओलीले खोजी खोजी संरक्षण गरेका गणेश !


माेहन संग्राम, काठमाडाैं । खोटाङ काहुलेका गणेश राईको कुहिना देखि तल हात छैन, कम्प्युटरको राम्रो सीप छ, राम्रो पढ्ने राम्रो स्केच गर्ने गणेश अरू सबलाङ्गहरू झैं चुस्त कार्यसम्पादन गर्छन्।विशाल भट्टराई, भैरव राई र स्व. मिलन राईले झण्डै दशक अगाडि गणेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटाएपछि सिधै उनले प्रधानमन्त्री कार्यालयमा जागिर पाए ।

ओलीको बहिर्गमन सँगै प्रचण्ड प्रधानमन्त्री भएपछि गणेशको हातमुख जोड्ने बाटो हरायो, उनी जागिर बाट निकालिए, फेरि ओलिको पुनरागमन पछि गणेशले जागिर पाए, फेरि ओली प्रधानमन्त्रीबाट बाहिरिएसँगै दोश्रोपटक प्रचण्डले गणेशलाई हटाए ।

यसपटक केपी ओली प्रधानमन्त्री भएर कार्यालय आउँदा गणेश नदेखेपछि ओलीले गणेशलाई खोजेर आफूले नियुक्त गर्न पाइने आफ्नो सचिवालयमा नियुक्त गर्नुभयो ।
गणेश र ओलीको छुट्टै कुनै साइनो छैन, एउटै साइनो छ – संवेदनाको साइनो, हामीसँग पनि ओलीको प्रमुख साइनो यही नै हो ।


प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?