Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न माओवादीको बैठक बस्दै

काठमाडौं। माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ । गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एक नेताले जानकारी दिए । ‘राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि बैठक बोलाइएको हो । शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो, तर जसअनुसार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको जानकारी दिएका छन् । राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचनका

राष्ट्रिय सभा सिट भागबण्डामा किचलो कायमै, सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौं। सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा निर्वाचनको भागबन्डाको मुद्दा पेचिलो बन्दै गएको छ। सत्ताधारी दलहरूबीच अझैपनि राष्ट्रिय सभा निर्वाचनको सिटसम्बन्धी विवाद कायमै रहेको छ । सो विवाद मिलाउन गठबन्धन दल र तीनका शीर्ष नेताहरू आज बिहान पनि छलफलमा जुट्ने भएका छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्मको सहमतीमा चित्त बुझाएका

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५

आजको मौसम: कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ। त्यस्तै, दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा

निर्णायक बाँडफाँटका लागि गठबन्धनको बैठक जारी

काठमाडौें । राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा बालुवाटारमा सत्तारूढ गठबन्धन दलहरूको बैठक जारी छ । करिव ५ घण्टादेखि निर्णायक बाँडफाँटका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् ।

सरगमकाे ‘चाहना बढ्दै गो’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई

तरुण अध्यक्ष गुरुङद्वारा गृह प्रशासनसँग स्पस्टिकरण माग

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहप्रशासन सङ स्पस्टिकरण माग गरेका छन । सर्लाही घटनामा निर्दोष जय शंकर शाहको प्रहरीको गोलि लागि मृत्यु भएको खवरको निन्दा गर्दै अध्यक्ष गुरुङले मृतक प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन । दिन्दिनै निर्दोषमाथि गोलि प्रहार गर्न बन्द गरिनुपर्छ भन्दै गृह प्रशासन सङ स्पस्टिकरण

सप्रताप दासको स्वरमा ‘चाहन्छु ५’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ। गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ। सरोजकै प्रस्तुति रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन्। सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको

विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी

सम्वन्धित समाचारहरु