पोखरा। पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख रुपैयाँ घुस लेनदेन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता राजकुमार गुप्ता र पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई प्रमुख प्रतिवादी बनाएर अख्तियारले ७
एजेन्सी। शान्तिको झिनो आशबाट अघि बढीरहेका अफगानिस्तानका किसान खडेरीसँग जुधिरहेका छन् । काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन् । निर्दयी शत्रु खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ । यसले बगैंचा सुकाउँछ, बालीनालीलाई निसास्साउँछ र आत्मनिर्भरताको वाचालाई क्षय गरिरहेको छ । वर्षौंको द्वन्द्व सहेका किसानका
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन् । जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन्। क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन् । युवाहरुको बलिदान
एजेन्सी। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन बिहीवार युरोपेली संसदमा अविश्वासको दुई प्रश्तावबाट बच्न सफल भएका छन्। जसमा संयुक्त राज्य अमेरिकासँगको कथित अनुचित व्यापार सम्झौतादेखि इजरायलमाथिको निष्क्रियतासम्मका आरोपहरू लागेका थिए । युरोपेली संसदका कुल ५ सय ९४ सदस्यले मतदानमा भाग लिए । जुन ७ सय २० सदस्यमध्ये ८२.५ प्रतिशत
एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार युद्धविराम सम्झौताको घोषणापछि गाजावासीहरूलाई मानवीय राहत बढाउन विश्व निकाय तयार रहेको बताएका छन् । राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले प्रश्तुत गर्नुभएको प्रश्तावको आधारमा गाजामा युद्धविराम र वन्धकहरूको रिहाइ सुनिश्चित गर्ने सम्झौताको घोषणालाई आफूले स्वागत गरेको बताए । संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएक छन् । सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने बताउदै उनले युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको भएपनि आधिकारिक हस्ताक्षर अब हुने बताएका छन् । इजरायल र हमासले सोमवार इजिप्टको रेड सी
मेष : आज आत्मबल र उत्साहको लहर रहनेछ। पुराना कामहरूमा सफलता मिल्नेछ र नयाँ अवसरहरू देखा पर्नेछन्। कार्यक्षेत्रमा सम्मान र सहयोग बढ्ने योग छ। पारिवारिक खुसी बढ्नेछ र प्रेममा विश्वास गहिरो हुनेछ। आर्थिक रूपमा लाभदायी समय, स्वास्थ्य राम्रो रहला। वृष : धैर्य र संयम आवश्यक छ। खर्चमा नियन्त्रण राख्न सके
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले पुनः काठमाडौं प्रहरी परिसरमा फिर्ता पठाएको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार, फौजदारी कसूरमा संलग्न जो कोहीमाथि नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारवाही गर्न कानुनले नै अख्तियारी प्रदान गरेको भन्दै सो जाहेरी प्रहरीमै पठाइएको हो।
काठमाडौं । माइतीघरमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। काठमाडौं प्रहरीका अनुसार मेडिकल रिपोर्टमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि उनलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाइएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षाकर्मी फिर्ता गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी हटाइएका हुन्।