Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

समाचार


ट्रकसँग कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते

२ असार, एजेन्सी । पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिबार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन् । बिहान करिब ४ बजे सो दुर्घटना भएको हो

असार ७ गते ७७ जिल्लामा ७७ पटक घण्टी बजाउनुहोस् : रवि लामिछाने

२ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असार ७ गते ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी एक वर्ष पुगेको अवसरमा उक्त दिन पार्टीले ७७ वटा जिल्लामा दिवस मनाउन लागेको हो । सभापति लामिछानेले उक्त दिन साँझ ७ बजे सातै प्रदेश र

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

२ असार, मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौँ पुगेर गृहकार्य गर्ने बताए ।

किसानको उत्पादन नगरपालिकामार्फत खरिद विक्री सुरु

२ असार, सिन्धुपाल्चोक । किसानहरूलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उद्देश्यले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरूद्वारा उत्पादित सामाग्री खरिद गर्ने प्रबन्ध मिलाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारको मुख्य स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्ध समेत मिलाइएको छ

सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

२ असार, काठमाडाैँ । नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र

रुसले बेलारुस पठायो आणविक हतियार

२ असार, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउँनु भएको द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताउँनु भएको छ। युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको

बेलायतमा छुरा प्रहार गर्ने भ्याल्डोलाई अन्य तीनवटा हत्याको अभियोग

२ असार, एजेन्सी । मध्य इङ्गल्याण्डको नटिङ्घममा तीनजना व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेपछि पक्राउ परेका ३१ वर्षीय व्यक्तिलाई यसै हप्ता अन्य तीनवटा हत्याको आरोप लागेको छ । अभियुक्त भ्याल्डो कालोकेनलाई यस्तै प्रकृतिको अन्य अभियोग लागेको हो । नटिङ्घमशायर प्रहरीले भ्याल्डो कालोकेनलाई भ्यानले ठक्कर दिएको अन्य तीन व्यक्तिसँग सम्बन्धित हत्या

युक्रेनको प्रत्याक्रमण असफल हुन्छः पुटिन

२ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन् । पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् । "मलाई लाग्छ - युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन - मलाई यसमा कुनै

कमलाको दुखः तीन मिनेटको बाटो पार गर्न डेढ घण्टा

२ असार, लहान । शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उनीहरूको मोटरसाइकलको गति १२

मेलम्चीको मुहान निरीक्षण गर्न सिन्धुपाल्चोक पुगे प्रधानमन्त्री प्रचण्ड

२ असार, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् । मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न प्रचण्ड सिन्धुपाल्चोक पुगेका हुन् । प्रचण्डले मेलम्चीमा खानेपानीको महान र दुई वर्ष अघि बाढीले क्षति पुर्याएको स्थान अवलोकन गर्नेछन् । मेलम्चीको मुहान निरिक्षण गर्न प्रधानमन्त्री प्रचण्डसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र

सम्वन्धित समाचारहरु