Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बेलायतमा छुरा प्रहार गर्ने भ्याल्डोलाई अन्य तीनवटा हत्याको अभियोग


२ असार, एजेन्सी । मध्य इङ्गल्याण्डको नटिङ्घममा तीनजना व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेपछि पक्राउ परेका ३१ वर्षीय व्यक्तिलाई यसै हप्ता अन्य तीनवटा हत्याको आरोप लागेको छ ।

अभियुक्त भ्याल्डो कालोकेनलाई यस्तै प्रकृतिको अन्य अभियोग लागेको हो ।

नटिङ्घमशायर प्रहरीले भ्याल्डो कालोकेनलाई भ्यानले ठक्कर दिएको अन्य तीन व्यक्तिसँग सम्बन्धित हत्या प्रयासको तीन वटा मुद्दामा पनि अभियोग लगाइएको बताएको छ ।

उनी शनिबार अदालतमा हाजिर हुनेछन् ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?