Trending
>>   आज मिति २०८२ साल जेठ ०७ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   गृहमन्त्रीको आह्वानः सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ >>   प्रतिपक्षी दलहरुको एक स्वरः संवैधानिक परिषद्को निर्णयमा सर्वसहमतिकै प्रावधान उचित छ >>   बदलिँदो विश्व परिवेशमा नेपालको आर्थिक नीतिमा अलमल छः सुरेन्द्र पाण्डे >>   राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः अध्यक्ष लिङदेन >>   सबैतिर करप्शन छः शेखर कोईराला >>   राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छः कमल थापा >>   राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त >>   १ रुपैया अभियानबाट पाइलट पढेका दिपेन्द्रले उडाए पहिलो पटक विमान >>   भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा युद्ध हुन्छ : नारायणमान बिजुक्छे
Logo
७ जेष्ठ २०८२, मंगलवार
७ जेष्ठ २०८२, मंगलवार

समाचार


अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाएका छन् । सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताएका छन्। उनले मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको

सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने

काठमाडौँ। सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । सोमवार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा यसबारेमा जानकारी गराइएको हो । सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताउनु भयो । उहाँकाअनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका

संसदबाटै जनतामा निराशाको सञ्चार गरियोः प्रमुख सचेतक बर्तौला

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउदै उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताएका छन् ।

स्वदेशी उत्पादनलाई बढी प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् । सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउदै स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताएका

प्रधानमन्त्रीसँग युरोपियन युनियनका प्रतिनिधि मण्डलको शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौंस्थित राजदुत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदुतहरुको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन

नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्ः मन्त्री सुडी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैनः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने

मौसम : आज यी पाँच प्रदेशमा हावाहुरी,मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो : कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही

भारतलाई निःशुल्क शालिग्राम दिनु गलतः वामदेव गौतम

काठमाडौँ। राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् । आईतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताउदै उनले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा

वागमती प्रदेशस्तरीय मेयर कप कराँते हुने

काठमाडौँ। वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते अर्को सातादेखि शुरू हुने भएको छ । सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा आगामी जेठ ९ र १० गते वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको खेलहरू जगातीस्थित शेराटन ब्याङ्केट सूर्यविनायक नगरपालिका–९ मा नै हुने भएको छ

सम्वन्धित समाचारहरु