Trending
>>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

समाचार


सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह, वचतकर्ताको अझै अर्बौैं रकम उठेन

काठमाडौँ। मुलुकभर सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको तथ्य सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार सहकारीबाट ठूलो रकम कर्जा प्रवाह भएको देखाएको हो । सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड वचत परिचालन देखिन्छ जसमध्ये ९

नेवार समुदायले मनाए शिथिः नखः पर्व

काठमाडौँ। नेवार समुदायले आज शिथिः नखः पर्व मनाएका छन् । नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । सोही परम्पराअनुसार यस दिनलाई कुमार कार्तिकेय (शिथि द्यः) को जन्मजयन्तीको रूपमा पनि मनाइन्छ । शिथिः नखः पर्व धार्मिक मात्र नभइ पर्यावरणीय महत्वका रुपमा लिने गरिन्छ । परापूर्वकालदेखि नै नेवाः

रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिँदै

काठमाडौँ। सहकाल र वर्षाका देवता मानिने रातो मत्स्येन्द्रनाथको भोटो आज प्रदर्शन गरिने भएको हो । यो परम्परा करिव ८ सय वर्ष पुरानो मानिन्छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरु भई असार शुक्ल चौथीसम्म चल्छ । भोटो जात्रा रथयात्राको समापनमा जावलाखेलमा आयोजना गरिन्छ र साइत हेरेर भोटो देखाइन्छ ।

इजिप्ट, ट्युनिसिया र अल्जेरियाका विदेशमन्त्रीद्वारा लिबियामा तत्काल शान्ति कायम गर्न आह्वान

काठमाडौँ। इजिप्ट, ट्युनिसिया र अल्जेरियाका विदेशमन्त्रीहरूले लिबियाका सबै पक्षहरूलाई आत्मसंयम अपनाउन र लिबियाली जनताको सुरक्षा सुनिश्चित गर्दै तत्काल तनाव रोक्न आह्वान गरेका छन् । कायरोमा तीन देशका विदेशमन्त्रीहरूको बैठकपछिको अन्तिम प्रश्तावमा सबै लिबियाली पक्षहरूलाई लिबियाली जनताको हितलाई प्राथमिकता दिन आग्रह गरिएको छ । उनीहरूले संयुक्त राष्ट्र संघको निरीक्षण र छिमेकी

जनवरी–मार्च महिनामा भारतको कुल गार्हस्थ्य उत्पादन ७.४ प्रतिशतले बढ्यो

काठमाडौँ। आर्थिक वर्ष २०२४–२५ को जनवरीदेखि मार्चसम्मको चौथो त्रैमासिकमा भारतको आर्थिक वृद्धिदर ७.४ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अक्टोबरदेखि डिसेम्बर २०२४ सम्मको अघिल्लो त्रैमासिकमा ६.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०२४–२५ को चौथो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपि र नाममात्र जिडिपी क्रमशः ७.४ प्रतिशत र

अस्ट्रेलियामा विगत एक दशकमा अस्पताल भर्ना हुने दर तिब्र गतिले बढ्यो

काठमाडौँ। अस्ट्रेलियाली स्वास्थ्य तथा कल्याण संस्थानको नयाँ रिपोर्टअनुसार विगत एक दशकमा अस्ट्रेलियामा अस्पताल भर्ना हुने दर तिब्र गतिमा बढेको छ । रिपोर्टले अस्ट्रेलियाको अस्पताल प्रणालीमा बढ्दो दबाबलाई प्रकाश पारेको छ । जुन सार्वजनिक र निजी क्षेत्रहरूमा आपतकालीन र योजनावद्ध हेरचाहको बढ्दो मागले गर्दा रहेको छ । २०२३–२४ आर्थिक वर्षमा लगभग

२०२४ मा अष्ट्रेलियाली उत्सर्जन बढ्यो

काठमाडौँ। संघीय सरकारको प्रतिवेदनअनुसार अष्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जन २०२४ मा थोरै बढेको छ । जलवायु परिवर्तन, ऊर्जा, वातावरण र पानी विभागद्वारा जारी गरिएको प्रतिवेदनमा भनिएको छ कि अष्ट्रेलियाले २०२४ मा ४४६.४ मिलियन टन कार्बन डाइअक्साइड बराबर उत्पादन गरेको छ । जुन २०२३ मा ४४६.२ मिलियन टनबाट ०.०५ प्रतिशतले बढेको छ

बाढीबाट मृत्यु हुने नाइजेरियालीको संख्या एक सय पुग्यो

काठमाडौँ। नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यमा भारी वर्षाका कारण आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले विपत्ति भएको मोक्वा क्षेत्रमा गरेको घटनास्थल मूल्याङ्कन गरिएको थियो । गत बुधवार राति आएको भारी वर्षाले मोक्वाभरि विनाश मच्चाएको छ । ५० भन्दा बढी आवासीय घरहरू डुबानमा

रुपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालन

काठमाडौँ। रुपन्देहीको रोहिणीमा स्थापित नेपालकै ठूलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड लगानीमा रोहिणी गाउँपालिका ४ कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.मार्फत गत वर्षदेखि मल उत्पादन शुरु भएको थियो । प्रतिदिन २ सय मेट्रिक टन मल उत्पादन

सिरिया र साउदी अरेबियाबीच नाकाबन्दी पछिको पुनर्निर्माणबारे छलफल

काठमाडौँ। सिरियाली विदेश मामिला प्रमुख असाद हसन अल–शिबानी र भ्रमणमा रहेका साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले शनिबार दमास्कस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिवन्ध हटाइएपछि सिरियाको पुनर्निर्माणमा बढ्दो द्विपक्षीय सहयोगबारे छलफल गरेका छन् । सिरियाली नेता अहमद अल–शारा र विदेशमन्त्रीको नेतृत्वमा रहेको साउदी प्रतिनिधिमण्डलबीचको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा अल–शिबानीले मुक्तिको क्षणदेखि

सम्वन्धित समाचारहरु