Trending
>>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा >>   आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


काठमाडौं – दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयोः सांसद महासेठ

काठमाडौँ। नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् । आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका

अमेरिकाले ३ इरानी आणविक स्थलहरूमा आक्रमण गरेको ट्रम्पको दाबी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले फोर्डो, नातान्ज र एस्फहानसहित इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरेको बताएका छन् । सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर रहेको बताए । प्राथमिक स्थल, फोर्डोमा बमको पूर्ण पेलोड खसालिएको छ । तेहरानले यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताए

टर्कीका राष्ट्रपति भन्छन्ः इरान–इजरायल द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास गर्छौं

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की चलिरहेको इरानी र इजरायली द्वन्द्वको बीचमा वार्तालाई सहज बनाउन आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । टर्कीको राष्ट्रपति कार्यालयले इस्तानबुलमा इस्लामिक सहयोग संगठनको विदेश मन्त्रीहरूको ५१ औं सत्रमा भाग लिन टर्कीको भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उनले उक्त

इरानमाथिको इजरायली आक्रमण वार्ताका माध्यमबाट समाधान हुनसक्छः इजिप्ट राष्ट्रपति

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले शनिवार आफ्ना इरानी समकक्षी मसूद पेजेश्कियानसँग फोन वार्ता गरेका छन् । जसको क्रममा उनले इजरायलले इरान विरुद्ध जारी सैन्य वृद्धिलाई इजिप्टको साथ नरहने बताएका छन् । सिसीले यसले मध्यपूर्वको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताए । यो क्षेत्रले धेरै र बढ्दो संकटहरूको सामना

मलेसियाको तेल भण्डारण केन्द्रमा आगलागी

एजेन्सी। मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ । नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी

टर्कीका राष्ट्रपति र अर्मेनियाली प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले इस्तानबुलमा टर्की र आर्मेनिया बीचको द्विपक्षीय सम्बन्धको सामान्यीकरण प्रक्रिया, साथै व्यापक क्षेत्रीय विकासका बारेमा छलफल गरेका छन् । दुई देशले औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरेका छैनन् । जसको साझा सीमा १९९३ देखि बन्द छ । टर्कीको राष्ट्रपति कार्यालयले एर्दोगान

अष्ट्रेलियामा सडक दुर्घटनाबाट अस्पताल भर्ना हुने दर बढ्यो

एजेन्सी। अष्ट्रेलियामा सडक दुर्घटनामा घाइते हुनेको संख्या बढिरहेको छ । पुरुष, क्षेत्रीय समुदाय र पैदल यात्रीहरू सबैभन्दा बढी प्रभावित भएको नयाँ अनुसन्धानले देखाएको छ । एडिलेडस्थित फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार सडक दुर्घटना प्रमुख समस्या बनेको छ । जसमा हरेक दिन अनुमानित चार जनाको मृत्यु र ९० जना गम्भीर घाइते

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,

किसानलाई चैते धान थन्क्याउने चटारो

तनहुँ। जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका,

मौसम :मनसुन पूर्ण रूपमा सक्रिय, यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुन पूर्ण रूपमा सक्रिय रहँदा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी

सम्वन्धित समाचारहरु