Trending
>>   लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन >>   वडाध्यक्ष आफैंले कार्यालय परिसरमा सजाए फूलबारी >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर >>   देवघाट जाने झोलुंगे पुल मर्मत सुरु >>   आज देशभर आंशिक बदली >>   आज मिति २०८१ साल माघ ०८ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   काभ्रे उमाविका नक्कली प्रमाणपत्रधारी शिक्षक पक्राउ >>   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक >>   वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ >>   महाकुम्भमा आठ करोडभन्दा बढी दर्शनार्थी सहभागी
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

समाचार


प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिदैँछ : बाबुराम भट्टराई

२१ फागुन, काठमाडाैँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिएको प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन् । डा.

मौलिकता गुमाउँदै होली

२१ फागुन, सुदूरपश्चिम। हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी

जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा

जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म

‘छक्का पञ्जा ४’को वितरक पक्षले दियो साइबर ब्युरोमा उजुरी

२१ फागुन, काठमाडाैँ। फिल्म 'छक्का पञ्जा ४'को डिजिटल राइट किनेको ओएसआरले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मका क्लिपहरू टिकटकमा देखिन थालेपछि ओएसआरले उजुरी दिएको हो । यसरी फिल्मका क्लिप अनुमति बिना सार्वजनिक गर्नु अपराध भएको भन्दै पाइरेसी रोक्नका लागि साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले जानकारी दिएका छन्

बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल, समस्या समाधानको पहल मुख्य उद्देश्य

२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानको पहल स्वरूप उनले छलफल सुरू गरेका हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजका कारण ऋणीले आत्महत्या समेत गर्न थालेका घटना बाहिरिरहेका छन् ।

प्रचण्ड देशको हीतमा उभिन सकेनन्ः एमाले महासचिव पोखरेल

२१ फागुन, काठमाडाैँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हीतमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले प्रचण्डले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको बताए । उनले जनयुद्धमा जोसँग ४० बुँदे माग राखेर आन्दोलन सुरु

कमलबहादुर शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विश्वासको मत पाउने भएका छन् । संसदीय दलका नेता रामेश्वर चौधरीले दिएको जानकारी अनुसार आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरे हो । शाहले मुख्यमन्त्रीको रूपमा आइतबार विश्वासको मत

पहिलो पटक महिलामात्रै सम्मिलित टोलीले गरे सफल अन्तर्राष्ट्रिय उडान

२१ फागुन, काठमाडाैँ। नेपाली महिलामात्रै सम्मिलित टोलीले काठमाडाैँ – युएई तर्फको उडान भरेका छन् । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको हो । पाइलट भावना पन्तले निगमको इतिहासमा पहिलो पटक यस्तो भएको बताइन्। उक्त उडानमा को – पाईलट शृजना रावत रहेकी थिइन् ।

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट

सम्वन्धित समाचारहरु