Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


वसन्तपुरमा मनाइयो १२ औँ नेपाली टोपी दिवस

काठमाडौँ । १२ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएका छन् । जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाएका हुन् । ‘नेपाली टोपी लगाऔँः पहिचान जागाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औं नेपाली टोपी दिवस मनाइएका हुन् । दौरा शुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन

अष्ट्रेलिया २०२५ मा अझ बलियो बन्नेछः प्रधानमन्त्री

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो नयाँ वर्षमा अझ बलियो बन्नसक्ने घोषणा गरेका छन् । मंगलवार जारी भिडियो सन्देशमा अल्बानीजले अस्ट्रेलियालाई विश्वको सबैभन्दा ठूलो देशको रूपमा वर्णन गरेका छन् । आगामी वर्षमा, नयाँ संकल्प र नयाँ आशावादका साथ सबै मिलेर अझ बलियो अस्ट्रेलिया निर्माण गर्नुपर्ने बताए । छुट्टीको अवधिमा

म्यानमारको कुल जनसंख्या ५ करोड १३ लाख १६ हजार ७५६

काठमाडौँ । म्यानमारको कुल जनसंख्या ५ करोड १३ लाख १६ हजार ७५६ रहेको तथ्यांकले देखाएको छ । २०२४ जनसंख्या र आवास जनगणनाको अस्थायी नतिजाहरूले सेप्टेम्बर ३०, २०२४ को जनगणनामा कुल जनसंख्या ५ करोड १३ लाख १६ हजार ७५६ रहेको देखाएको हो । अध्यागमन र जनसंख्या मन्त्रालय अन्तर्गतको जनसंख्या विभागले जारी

उज्वेकिस्तानद्वारा २०२५ लाई वातावरण संरक्षण, हरित अर्थतन्त्रको वर्ष घोषणा

काठमाडौँ । नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गरेका छन् । देशको मुख्य लक्ष्य आर्थिक प्रणाली र वातावरण बीचको दिगो सन्तुलनका साथै व्यवसायका लागि थप अवसरहरू सिर्जना गर्नु हो । उज्वेक नेताले निजी सम्पतीको संरक्षण र विदेशी लगानीलाई

अमेरिकाको नेतृत्वमा यमनको राजधानीमा हुथी सैन्य स्थलहरूलाई लक्षित हवाई आक्रमण

काठमाडौँ । यमनको राजधानी सानामा मंगलवार दिउँसो हुथी नियन्त्रणमा रहेको सैन्य स्थलहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण भएको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएका छन् । दुईवटा हवाई हमलाहरू रक्षा मन्त्रालयको भवन र साना शहरको अन्य क्षेत्रहरूमा गएका थिए । जबकि बाँकीले पहिलो आर्मर डिभिजन र शहरको केन्द्रमा रहेको गोलाबारूद निर्माण

इजिप्ट २०२४/२०२५ को पहिलो त्रैमासिक जीडीपी वृद्धिदर ३.५ प्रतिशत

काठमाडौँ । आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिक (क्यु १) मा इजिप्टको वास्तविक जीडीपी वृद्धिदर जुलाई १ देखि सेप्टेम्बर ३० सम्ममा ३.५ प्रतिशतमा पुगेको छ । जुन आर्थिक वर्ष २०२३/२०२४ को सोही अवधिमा २.७ प्रतिशत थियो । योजना, आर्थिक विकास र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिअनुसार प्रमुख क्षेत्रहरू

कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

काठमाडौँ । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

काठमाडौँ । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ । स्थानीय

नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा जापानमा दुई जनाको मृत्यु

टोकियो । टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो । तीव्र हावाको बिचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा

श्रीलङ्काको सरकारी वेबसाइटमा साइबर आक्रमण

कोलम्बो । श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताए । श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ । श्रीलङ्का

सम्वन्धित समाचारहरु