Trending
>>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकोले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत

कोशी,मधेश र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा

मकुल ढकालबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आजै बिहान बैठक बस्दै छ बैठकमा अनुशासन समितिले हिजो बुझाएको प्रतिवेदनमाथी छलफल हुने बताइएको छ।

ति महिला जाे बनिन,भारतकाे महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु !

शिक्षिका सुश्री रानी सोयामोई... कलेजका बिद्यार्थी हरुसँग कुराकानी गर्छिन । उनले नाडीमा सामान्य घडी बाहेक कुनै गहना लगाएकी थिईनन। सबै भन्दा धेरै छात्रा हरुलाई आश्चर्य लाग्याे कि, उनले अनुहारमा 'फेस पाउडर' पनि लगाएकी थिइनन्। भाषण अंग्रेजीमा थियो। उनले केवल एक या दुई मिनट मात्र बोलिन। तर, उनका शब्दहरु दृढ संकल्पले

ब्राह्मण को हो ?

ब्राह्मण परिवारमा (ब्राह्मण माता-पिताबाट ) जन्मिएको व्यक्ती ब्राह्मण हुने हो । कोही पढेर ब्राह्मण हुँदैन । बरु जन्म सहित कर्म पनि ब्राह्मणयोचित भएका उच्च ब्राह्मण र जन्म मात्रै छ, वेदाध्यायन छैन र सन्ध्याब्रत गर्दैन भने अधम ब्राह्मण हुने हो । तर कोही कसैले यसै जुनिमा आएर अशास्त्रिय ढंगले यज्ञोपवीत धारण

बागमती प्रदेश सरकारबाट बाहिरीयाे एमाले

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।

ओलीज्यू ! तपाईले पचाउँन खोज्नु भएको ‘गिरिबन्धु’ मा १५००० परिवार व्यवस्थापन हुन सक्छ

बालेन शाह माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ! अनि ठुलो दुर्घटना कुन

सीटीईभीटीका विद्यार्थीहरूलाई उर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउने समझदारी

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सिपमूलक तालिमका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले सीटीईभीटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ।बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा

संसद बैठक जारी (प्रत्यक्ष प्रशारण)

संसदको प्रत्यक्ष प्रशारण भैरहेको छ । https://youtu.be/Xgg8zqbud0w

सम्वन्धित समाचारहरु