Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ब्राह्मण को हो ?


ब्राह्मण परिवारमा (ब्राह्मण माता-पिताबाट ) जन्मिएको व्यक्ती ब्राह्मण हुने हो । कोही पढेर ब्राह्मण हुँदैन । बरु जन्म सहित कर्म पनि ब्राह्मणयोचित भएका उच्च ब्राह्मण र जन्म मात्रै छ, वेदाध्यायन छैन र सन्ध्याब्रत गर्दैन भने अधम ब्राह्मण हुने हो । तर कोही कसैले यसै जुनिमा आएर अशास्त्रिय ढंगले यज्ञोपवीत धारण गरी वा नगरी आफुखुशी केही दुईचार शास्त्र पढदैमा वा त्यस्ता अधर्मको प्रसय दिनेवालाहरुको संगतमा परेर २-४ श्लोक जान्दैमा कोही ब्राह्मण हुँदैन । कुल, वंश र ज्ञान परम्पराले नै ब्राह्मण हुने हो । कोही कसैले रहर गर्दैमा विप्र जाती हुने होइन ।

ब्राह्मण: सम्भवेनैव देवानामपि दैवतम् ।
प्रमाणं चैव लोकस्य ब्रह्मात्रेव हि कारणम् ॥
(मनुस्मृति)

ब्राह्मणो हि महद्भूतं जन्मना सह जायते ॥
स्कन्दपुराण

बालयोरनयोर्नॄणां जन्मना ब्राह्मणो गुरुः।
(श्रीमद्भागवत महापुराण)

जन्मनैव महाभागो ब्राह्मणो नाम जायते ।
नमस्य: सर्वभूतानामतिथि: प्रसृताग्रभुक्॥
(महाभारत)

ब्राह्मणो जन्मना श्रेयान् सर्वेषां प्राणिनामिह ।
(श्रीमद्भागवत महापुराण)

स्त्रीशूद्रबीजबंधूनां न वेदश्रवणं स्मृतम्।
तेषामेवहितार्थाय पुराणानि कृतानि वै।
(औशनस उपपुराण)

जन्मना लब्धजातिस्तु
(श्रीमद्देवीभागवत महापुराण)

जन्मना चोत्तमोऽयं च सर्वार्चा ब्राह्मणोऽर्हति॥
(भविष्य पुराण)


प्रकाशित मिति: २४ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?