Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार

सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो । निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका एक लाख ५१ हजार ५९ जना किशोरीलाई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर एक

आज नवौँ निर्वाचन दिवस

काठमाडौं। प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन् । विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो भने आम मतदाताले निर्बाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो । सुखद संयोग नै मान्नुपर्छ- आज मुलुकले प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस पनि मनाउँदै छ । नेपालीहरूले

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं। आज ७५ औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सो दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । विक्रम संवत् २००७ सालको क्रान्ति

देशमा पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ। देशका

आज मिति २०८१ साल फागुन ०७ गते बुधबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन ०७ गते बुधबार (19 Feb,2025) फाल्गुण कृष्णपक्ष सप्तमी दिनरात, त्यसपछी सप्तमी मेष – धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा

समृद्धि प्राप्तिमा गाँउकाे सिंहदरबारः किसानबाट साग किनेर गुन्द्रक बेच्दै भुम्लु गाउँपालिका !

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले समृद्धि प्राप्तिको उद्देश्यका साथ कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै कृषकहरूको उत्पादनलाई सुदृढ बनाउनका लागि नयाँ पहल गरेको छ। यस अन्तर्गत, कृषकहरूले उत्पादन गरेको सागबाट गुन्द्रक बनाउनका लागि गाउँपालिका साग खरिद गर्ने छ। गाउँपालिकाले कृषकहरूबाट साग प्रतिकिलो रु.२५ का दरले खरिद गर्ने निर्णय गरेको छ। यस जानकारीका साथ,

लाज शरणममा आफ्नो गेटअप मिलेकाे भन्दै आफ्ताब आलमले मुद्धा हालेपछि राेकियाे फिल्म !

काठमाडाैं । लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले लाज शरणमको सेन्सर पास नगरेसम्म हाललाई कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएसँगै भोलि रिलिज हुन लागेको लाज शरणमको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ ।

त्रिपुरेश्वर बस बिसौनी नजिकै शंकास्पद वस्तु फेला !

काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछ ।

सम्वन्धित समाचारहरु