६ फाल्गुन २०८१, मंगलवार
काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछ ।
प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार
Accurate Khabar