Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

समाचार


ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

१९ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासले बन्दी प्रत्यक्षकरणसम्बन्धी चार वटा मुद्दाको सुनुवाइ

ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च गयो प्रहरी

१९ असार, काठमाडाैँ । ललिता निवास प्रकरणमा जोडिएकालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश विरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अदालत गएको छ । सिआइबीले मंगलबार उक्त प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो । अदालतको सोही अन्तरिम आदेशका कारण सिआइबीले पक्राउ

नेपाल उद्योग परिसङ्घको टोलीद्वारा मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेट

१९ असार, काठमाडाैँ । नेपाल उद्योग परिसङ्घको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो । भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा

लुम्बिनीमा ८०० किलोमिटर सडक कालोपत्र, ८१ वटा मोटरेवल पुल बने

१९ असार, लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र

किसानलाई हाते ट्रयाक्टर वितरण

१९ असार, भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो । गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न

गुरुयोजनाभन्दा फरक ढङ्गले निर्माण हुँदै डम्फु जीवन्त सङ्ग्रहालय

१९ असार, काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा उद्यानसहितको डम्फु जीवन्त सङ्ग्रहालय निर्माण भइरहेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भन्दा फरक ढङ्गले निर्माण भइरहेको उक्त सङ्ग्रहालय डिपिआर बनाउँदा माटो परीक्षण नगरिएकाले भौगोलिक संरचनाको अध्ययनपश्चात् फरक ढङ्गले निर्माण गर्नुपर्ने देखिएको जनाइएको हो । गाउँपालिकाका इञ्जिनियर भूपेन्द्र अधिकारीका अनुसार उद्यान

मापदण्डअनुसार छैनन् भरतपुरका बालगृह

१९ असार, चितवन । भरतपुर महानगरपालिकाभित्रका अधिकांश बालगृहहरु मापदण्डविपरीत सञ्चालनमा नभएको पाइएको छ । कूल २३ बालगृहमध्ये अधिकांशले मापदण्ड पालना नगरेको महानगरपािलकाको बालकल्याण समितिको अनुगमनका क्रममा पाइएको हो । बाल गृह सञ्चालनका लागि कम्तीमा २० जना बालबालिका हुनुपर्ने, महिनाको एकपटक स्वास्थ्य परीक्षण गरिनुपर्ने, आश्रित बालबालिकाको जन्मदर्ता हुनुपर्ने, खाना पकाउने भान्छा सफा

सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा कर्मचारी सङ्गठनहरूको सम्मानजनक प्रतिनिधित्वको माग

१९ असार, काठमाडाैँ । विभिन्न ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा आफ्नो सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन् । पछिल्ला केही दिनमा अदालतका कर्मचारी र कानून व्यवसायीबीच तनाव बढ्दै जाँदा उनीहरूले यस्तो माग गरेका हुन् । मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी

दोहोरो अङ्कले बढ्यो शेयर बजार

१९ असार, काठमाडाैँ । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार

बारको विरोधबाट अदालती काम नरोकिने

१९ असार, काठमाडाैँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटिएको घटनामा कानुन व्यवसायीलाई पक्राउ गरिएपछि भएको विरोधमा आज अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने जनाएको छ । बारको आन्दोलन चलिरहे पनि  आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा कामकारबाही रोकिएको छैन । बारले सोमबारभने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी गरेको थिएन ।

सम्वन्धित समाचारहरु