काठमाडाैं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् ।
काठमाडौँ। संघीय संसदअन्तर्गत दुवै सदनको बैठक जारी छ ।जसअन्तर्गत प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेल राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले प्रधानमन्त्री तथामन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु
भक्तपुर । अशिका तामाङ २० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनी अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी थिइन् ।
काठमाडौँ। संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेल राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले
काठमाडौँ। आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।
एजेन्सी। पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा अज्ञात हतियारधारी व्यक्तिहरूले एकै परिवारका १० जना सर्वसाधारणको गोली हानी हत्या गरेको प्रान्तीय सरकारका प्रवक्ता मुस्ताघफर गरबाजले बताएका छन् । राति अली शिर जिल्लामा अज्ञात हतियारधारी व्यक्तिहरूले घरमा प्रवेश गरी गोली चलाउँदा दुई पुरुष र आठ महिला र बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको भयानक
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन्। रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको बताए। अमेरिकी
राजेन्द्र लिङ्देन संसदको हिउँदे अधिवेशन शुक्रवार (आज) बाट शुरु हुँदैछ । अधिवशेन शुरु हुँदै गर्दा विपक्षी दलहरु एक भएर सरकारको बिरोधमा उत्रिने बताइसकेका छन् । साथै सरकार पक्षका दलहरु आफ्नो नेतृत्वको सरकारको बचाउमा लाग्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । विपक्षी दलहरुले सरकारले हालै ल्याएको अध्यादेशलाई लिएर सदनबाट नभए सडक संघर्ष
काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम
आज मिति २०८१ साल माघ १८ गते शुक्रबार (31 JAN,2025) माघ शुक्लपक्ष द्वितिय १६:१० बजेसम्म, त्यसपछी तृतीया मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ