Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

समाचार


शमशेर घले र हीराप्रसाद चुलाचनले गोठमै मितेरी साइनो जोडे

म्याग्दी। गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडेका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका-५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन् । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका घले

न्यु ह्याम्पशायरको प्राइमरीमा ट्रम्प हेली भन्दा अगाडि

काठमाडौं। आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने ‘प्राइमरी’ चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायर प्राइमरीमा निक्की हेलीलाई पछि पारेका छन् । उनी रिपब्लिकन उम्मेदवारका रूपमा आफ्नो प्रतिद्वन्द्वी हेलीभन्दा निकै अगाडि छन् । यो नतिजा रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीका लागि ठूलो झट्का मानिएको छ । डिसिजन

आजदेखि सहिद सप्ताह सुरु, शास्त्रीको शालिकमा माल्यार्पण

काठमाडौं। आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ । उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स-सम्मान माल्यार्पण गरेका छन् भने उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र

सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी महिला नेत्री द्रौपदा शर्मा पोख्रेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी

चेल्सी लिग कप फुटबलको फाइनलमा

काठमाडौं। चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति मिडिल्सबर्गमाथि चेल्सीले ६-१ गोल अन्तरको पराजित गरेको थियो भने पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६-२ गोलको जित निकाल्न सफल भयो । त्यस्तै, ३६औं मिनेटमा

निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको उच्च प्रतिवद्धता छ : परराष्ट्रमन्त्री साउद

काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको बताउनुभएको छ। उहाँले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताउनुभयो। साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएक्क एसिया प्रशान्त क्षेत्रको

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दै छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा

नारायणगढ-बुटवल सडकखण्डः म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

त्रिवेणी,नवलपरासी। नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उक्त सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको

पार्किङ् हटाइएपछिकाे न्युराेड (फाेटाे फिचर)

काठमाडौँ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट

एंगोल र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा

काठमाडौं। एंगोला र बुर्किना फासोले अफ्रिका कप अफ नेशन्समा समूह डीबाट अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरणको अन्तिम खेलमा एंगोलाले बुर्किना फासोलाई २-० गोल अन्तरको जित निकाल्दै अन्तिम १६ मा शीर्ष २ स्थानमा रहेर प्रवेश गर्न सफल भए । मंगलबार राति एंगोलाले बुर्किना फासोविरुद्ध ३६ औं

सम्वन्धित समाचारहरु