Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

समाचार


पशुपतिको सुनको गजुरको सबैभन्दा माथिल्लाे भाग बेपत्ता !

काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिरमा सुनले बनेको गजुरको सबैभन्दा माथिको भागको केही भाग नै नभएको पाइएको छ ।

प्रचण्ड भन्छन- “गणतन्त्रका नायक हामी, तर भिलेन बिना फिल्म अधुरो भयाे !”

काठमाडाैं । पूर्वप्रधानमन्त्री प्रचण्डले रोचक टिप्पणी गर्दै भने, “गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको भिलेनको भूमिका पनि महत्वपूर्ण छ!” राजनीति पनि फिल्मझैं पात्रबिना पूरा नहुने संकेत गर्दै प्रचण्डको यो भनाइ चर्चामा आएको छ !!

नक्कली नेपाली भुटानीहरू धमाधम पक्राउ गर्दै डिपोर्ट गर्दै अमेरिका !

अमेरिका ।अमेरिकाले नक्कली नेपा ली भुटानीहरूलाई पक्राउ गर्दै डिपोर्ट गर्न सुरू गरेको छ।

एसईईकाे प्रश्नपत्र एक घण्टा नबित्दै आउट !

जनकपुर । एसईई परीक्षाअन्तर्गत अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टा नबित्दै आउट भएकाे छ ।

सांसदहरुकाे प्रश्न सामना गर्दै गरेका प्रधानमन्त्रीलाइ एक्कासी लाैन के भयाे?

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा असहजता देखिएपछि थप कुर्सीको व्यवस्था गरिएको छ । प्रधामनमन्त्री ओलीले आफूलाई असहज महसुुस गरेको संकेत गरेपछि उनका लागि कुर्सीको व्यवस्था गरिएको थियो ।

अध्यात्म र विज्ञानः अन्तरिक्षमा नौ महिना बिताएर पृथ्वीमा फर्किएकी सुनिता पूजापाठमा व्यस्त !

काठमाडाैं ।  सुनिता विलियम्स अन्तरिक्षमा थिइन्, तर उनको दिमाग पृथ्वीमा थियो। प्राविधिक गडबडीका कारण उनको फर्कन ढिलाइ भएको हो । ९ महिना एक्लै बाँच्न सजिलो थिएन, तर उनले हिम्मत हारिनन् । हरेक दिन उसले आफूलाई बलियो राखिन्, अनुसन्धान जारी राखिन् । पृथ्वीका मानिसहरूले उनको बहादुरीको कथा सुनिरहेका थिए। अन्ततः, त्यो

पूर्वराष्ट्रपतिहरूविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा !

काठमाडाैं । युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।

बलात्कार मुद्दामा हिरासतमा रहेका थुनुवा अस्पतालबाटै फरार !

काठमाडाैं । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सोही क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन् ।

गाजामा इजरायली बम विस्फोटमा २५ प्यालेस्टिनीको मृत्यु

काठमाडाैं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले

सांसदहरुकाे प्रश्न सामना गर्दै प्रधानमन्त्री (लाइभ)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सूरु भएको हो ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय

सम्वन्धित समाचारहरु