
काठमाडाैं । युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।
प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार