काठमाडौँ । अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ । सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीवार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित गरेका छन् । मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जनयोग्य जोखिम कारकको रूपमा पहिचान गरेका थिए
काठमाडौँ । मलेसियाको औद्योगिक उत्पादन सूचकांक (आईपीआई) अक्टोबरमा वार्षिक रूपमा २.१ प्रतिशतले बढेको छ । जुन उत्पादन क्षेत्रमा स्थिर उत्पादन वृद्धिले बढेको छ । डिपार्टमेण्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले आईपीआईले अक्टोबरमा सकारात्मक वृद्धि कायम राखेको बताएका छन् । अक्टोबरमा आईपीआईको वृद्धि उत्पादन क्षेत्रको नेतृत्वमा भएको थियो । जुन ३.३ प्रतिशतले विस्तार
काठमाडौँ । दक्षिण कोरियाको संसदले बिहीवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणा र प्रथम महिलाको संलग्नताका घोटालाहरूको बारेमा अनुसन्धान गर्न स्वतन्त्र सल्लाहकारहरू नियुक्त गर्ने विधेयक पारित गरेका छन् । पूर्णसत्रमा उपस्थित २८३ राष्ट्रिय सभा सांसदहरू मध्ये १९५ ले युनको विरुद्धमा विशेष अभियोजन विधेयकको पक्षमा मतदान गरेका छन् । ८६ जनाले
काठमाडौँ । अस्ट्रेलियाको बेरोजगारी दर नोभेम्बरमा घटेको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीवार जारी गरेको मासिक श्रमशक्तिको तथ्याङ्कअनुसार नोभेम्बरमा आधिकारिक बेरोजगारी दर ३.९ प्रतिशत थियो । जुन अक्टोबरमा ४.१ प्रतिशतले झरेको थियो र मार्च यताकै न्युन संख्या हो । न्युज कर्प अस्ट्रेलियाका अखबारहरूले अर्थशास्त्रीहरूले बेरोजगारी बढेर ४.२
काठमाडौँ । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मध्यपूर्व क्षेत्रमा व्यापक शान्ति प्राप्त गर्ने दिशामा पहिलो कदम गाजामा इजरायली युद्ध रोक्नु रहेको बताएका छन् । जसलाई तत्काल र गम्भीर विश्वव्यापी कार्यको आवश्यकता रहेको बताए । अकाबामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको राजाको बैठकको क्रममा दुवै पक्षले गाजामा मानवीय प्रतिक्रिया बढाउने प्रयासलाई पनि सम्बोधन
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली रहेको छ ।तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । आज राती देशभर मौसम मुख्यतया
२०८१ साल मङ्सिर २८ गते शुक्रबार (13 Dec,2024) मार्ग शुक्लपक्ष त्रयोदशी १८:१४ बजेसम्म, त्यसपछी चतुर्दशी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवारबाट ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानसम्बन्धी सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको
काठमाडौँ। जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेल खराब दिनको रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन् । सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको शेरले बताए । उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौं गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीवार त्रिभूवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताएका हुन् । उनले विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको