Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल

काठमाडौँ। महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा गरेको

संविधानको ठाउँ—ठाउँमा ‘समाजवाद’ लेखिएको छ तर शिक्षा र स्वास्थ्य निजी क्षेत्रको नियन्त्रणमा छः अध्यक्ष मिश्र

काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले शिक्षा र स्वास्थ्य क्षेत्र निजी क्षेत्रलाई जिम्मा दिनु संविधानको भावना विपरित भएको बताएका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एशोसिएशनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा बोल्दै अध्यक्ष

पानीका लागि तड्पिँदै काबुलः सूर्योदयअघि नै भेला हुन्छन् स्थानीय

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पूर्वी भागमा सूर्योदय हुनुभन्दा धेरै अघिबाट सयौं बासिन्दाहरू सुख्खा, चर्किएको जमिनबाट निस्केको सानो पाइप वरिपरि भेला हुन्छन् । खाली प्लास्टिक ब्यारेलहरू समातेर उनीहरु भेला भएको देख्न सकिन्छ । उनीहरू आशा र निराशा बोकेर त्यहाँ पुगेका हुन्छन् । यो कुनै साधारण इनार होइन तर ३०० मिटर गहिरो

साउनको दोस्रो सोमवार आजः पशुपतिमा भक्तजनको भीड

काठमाडौँ। आज साउन महिनाको दोस्रो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको उल्लेख्य भीड लागेको छ । साउनको सोमवार महादेवको पूजा, आराधना, जल र बेलपत्र चढाईं दर्शन गर्ने र पूजापाठ गर्नेहरु बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पुगेका छन् । साउन भगवान शिवसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै

भारतको उत्तराखण्डमा भागदौड हुँदा ६ जनाको मृत्यु, २९ घाइते

एजेन्सी। उत्तरी भारतको उत्तराखण्ड राज्यको एक हिन्दु मन्दिरमा आईतवार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको प्रहरीले जनाएको छ । उत्तराखण्डको राजधानी देहरादुनबाट करिव ५३ किलोमिटर दक्षिणमा रहेको हरिद्वार जिल्लाको मनसा देवी मन्दिरमा भागदौड मच्चिएको थियो । मन्दिरको बाटोबाट १०० मिटर तल सिँढीमा रहेका

क्यामरुनमा राष्ट्रपतिका लागि १३ जनाको उम्मेदवारी

एजेन्सी। देशको निर्वाचन निकाय क्यामरुन (एलेक्याम) ले घोषणा गरेअनुसार राष्ट्रपतिको दौडमा उम्मेदवार हुन आवेदन दिएका ८३ मध्ये १३ उम्मेदवारहरूलाई अस्थायी रूपमा अनुमोदन गरिएको छ । एलेक्यामको निर्वाचन बोर्डका अध्यक्ष एनो अब्राम्स एग्बेले दिएको घोषणा क्यामरुनको राजधानी याउन्डेमा गरिएको थियो । अक्टोबर १२, २०२५ मा हुने राष्ट्रपति चुनावका लागि कानूनी आवश्यकताहरू

थाई–कम्बोडियाली सीमा मुद्दामा छलफल हुने

एजेन्सी। थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाईले थाई–कम्बोडियाली सीमा मुद्दामा छलफलका लागि मलेसिया जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ । थाई सरकारका प्रवक्ता जिरायु हाउङसुबले फुम्थम सोमवार मलेसियाका प्रधानमन्त्री, वर्तमान आसियान अध्यक्ष अनवर इब्राहिमको निमन्त्रणामा मलेसिया जाने बताए । थाई प्रतिनिधिमण्डलमा विदेशमन्त्री मारिस संग्याम्पोङ्सा पनि सामेल हुने बताइएको छ । प्रवक्ताकाअनुसार

जोर्डन र युएईद्वारा गाजामा संयुक्त रुपमा हवाई ढुवानी

एजेन्सी । जोर्डन सशस्त्र बल (जेएएफ) र संयुक्त अरब इमिरेट्स (यूएई) ले गाजापट्टीमा मानवीय सहायताको तीनवटा हवाई ढुवानी गरेको छ । मानवीय अवस्था बिग्रँदै जाँदा हवाई ढुवानी पुनः शुरु भएको हो । एन्क्लेभका धेरै स्थानहरूमा कुल २५ टन सहायता पुर्याइएको छ । हवाई ढुवानी बाहेक, खाद्यान्न आपूर्ति बोकेका ६० ट्रक

काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्

काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस वागमती प्रदेश सभामा संसदीय दलका नेता हुन । अहिले मुख्यमन्त्री रहेका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । प्रश्तावमा २१ जना

इजरायलद्वारा गाजामा दैनिक १० घण्टा मानवीय विरामको घोषणा

एजेन्सी। इजरायली सेनाले आईतवार गाजा पट्टीका केही भागहरूमा आफ्नो कार्यमा दैनिक १० घण्टा मानवीय विरामको घोषणा गरेको छ । साथै त्यहाँ बढ्दो भोकमरी संकटलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको बीचमा सहायता वितरणको लागि सुरक्षित मार्गहरू खोल्ने घोषणा गरेको छ । इजरायल रक्षा बलले एक विज्ञप्तिमा अर्को सूचना नभएसम्म स्थानीय समयअनुसार बिहान

सम्वन्धित समाचारहरु