Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

थाई–कम्बोडियाली सीमा मुद्दामा छलफल हुने


एजेन्सी। थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाईले थाई–कम्बोडियाली सीमा मुद्दामा छलफलका लागि मलेसिया जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ ।

थाई सरकारका प्रवक्ता जिरायु हाउङसुबले फुम्थम सोमवार मलेसियाका प्रधानमन्त्री, वर्तमान आसियान अध्यक्ष अनवर इब्राहिमको निमन्त्रणामा मलेसिया जाने बताए । थाई प्रतिनिधिमण्डलमा विदेशमन्त्री मारिस संग्याम्पोङ्सा पनि सामेल हुने बताइएको छ ।

प्रवक्ताकाअनुसार मलेसियाले कम्बोडियाली प्रतिनिधिहरूलाई पनि छलफलमा आमन्त्रित गरेको छ । कम्बोडियाली प्रधानमन्त्री हुन मानेट उपस्थित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?