Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (संसद बैठक लाइभ)

काठमाडाैं । संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भइरहेकाे छ । संसदको प्रत्यक्ष प्रशारणः https://youtu.be/zwbGoLxO5Ao

संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले भने-‘रविमाथि सहकारीमा अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो विषय उठाएपछि आफैंले खोजबिन गर्ने र सम्बन्धित सरकारी निकायका रिपोर्टहरु

ओलीकाे कांग्रेसलाई प्रश्न-‘रविकाे सहकारीमा केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ?’

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ

अमेरिकन पेस्तोल बाेकेर नेपालमा लुटपाट गर्छन भारतीय डाँकाहरु !

काठमाडाैं । सर्लाही प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला सर्लाही बरहथवा ६ मगर टोल स्थितमा इ.प्र.का. बरहथवा सर्लाही बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले पक्राउ गरेकाे हाे

महरा निलम्बनकाे बिषयले माओवादीमा लफडाः पदाधिकारी बैठकमा बाँडियो मत !

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउपछि निलम्बनकाे बिषयले माओवादीमा लफडा देखिएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा पदाधिकारीबीच मत बाँडिएकाे हाे । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति

एउटा यस्ताे आदेश जसले महरालाइ हस्पिटल नै हिरासत बनाउन अनुमति दियाे !

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई

पचुवार टिम्रेनीबेशीमा झ्यास जलाँउदा घरमा आगलागी

काभ्रेपलान्चोक । चौँरिदेउराली गाँउपालिका ८ पचुवार टिम्रेनीबेशी खेतमा रहेको झ्यास जलाउने क्रममा घरमा आगलागी भएको छ । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार आगो फैलिएको कारण बिष्णु घतानीको खरको घर पूर्ण रूपमा जलेको छ। त्यस्तै राम कुमार थापाको गोठ, सिंग वीर घतानीको गोठ र सानू बाबु कडेलको बगैंचा, खानेपानी पाईप लगायत

हिजो ४ हज़ार नभएकी माइलीलाई आज १८ लाख बढि सहयोग जुट्याे !

काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ १८ लाख बढी सहयाेग जुटेकाे छ । माईली राईलाई देश बिदेशमा हुने नेपालीहरुले अहिले सम्म सहयोग गरिसकेका छन् ।

एक्सनमा श्रममन्त्रीः खाेज्दैछन विदेशी जेल र अस्पतालमा भएका मजदुरको तथ्यांक !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिनु भएको छ । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिनु भएको हो

नेविसंघले माग्यो स्ववियु निर्वाचनको एक बर्षे प्रगति विवरण

काठमाडौं । नेविसंघले स्ववियु निर्वाचनको एक बर्षे प्रगति विवरण माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले निर्वाचनमा नेविसंघबाट निर्वाचित स्ववियु सभापति र पदाधिकारीलाई परिपत्र गरी प्रगति विवरण माग गरेका हुन् । परिपत्रमा १५ चैत्रभित्र स्ववियु समितिबाट भएका शैक्षिक, रचनात्मक तथा सबै खाले विवरण पेश गर्न भनिएको छ । गत बर्ष

सम्वन्धित समाचारहरु