Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेविसंघले माग्यो स्ववियु निर्वाचनको एक बर्षे प्रगति विवरण


काठमाडौं । नेविसंघले स्ववियु निर्वाचनको एक बर्षे प्रगति विवरण माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले निर्वाचनमा नेविसंघबाट निर्वाचित स्ववियु सभापति र पदाधिकारीलाई परिपत्र गरी प्रगति विवरण माग गरेका हुन् । परिपत्रमा १५ चैत्रभित्र स्ववियु समितिबाट भएका शैक्षिक, रचनात्मक तथा सबै खाले विवरण पेश गर्न भनिएको छ ।

गत बर्ष चैत्र ०५ गते र विभिन्न चरणमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । निर्वाचनमा तत्कालिन सत्ता गठबन्धन दलका विद्र्याथी संगठनसँग गठबन्धन गरेर निर्वाचनमा गएको थियो ।स्ववियुको निर्वाचनको नतिजाका आधारमा नेविसंघ पहिलो संगठन बनेको थियो ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?