Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

महरा निलम्बनकाे बिषयले माओवादीमा लफडाः पदाधिकारी बैठकमा बाँडियो मत !


काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउपछि निलम्बनकाे बिषयले माओवादीमा लफडा देखिएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा पदाधिकारीबीच मत बाँडिएकाे हाे ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति दिए संगै भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको थियाे । बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यविभाजनको बारेमा समेत छलफल भएकाे थियाे ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?