Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

अमेरिकन पेस्तोल बाेकेर नेपालमा लुटपाट गर्छन भारतीय डाँकाहरु !


काठमाडाैं । सर्लाही प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला सर्लाही बरहथवा ६ मगर टोल स्थितमा इ.प्र.का. बरहथवा सर्लाही बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले पक्राउ गरेकाे हाे ।

भारत बिहार प्रदेश जिल्ला सितामढी थाना सैयारा ग्राम सैयाराका सन्नी कुमार सिंह र ऐ मोतिहारी गंगापिपरा बस्ने अशोक राउतको छोरा अं. वर्ष २४ को जितेन्द्र कुमार राउतको डेरामा शंका लागि चेक जाँच गर्दा जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको 9mm Auto Pistol made in USA लेखेको पेस्तोलबाट १ (एक) राउण्ड गोली फायर गरेको, निजहरु सहित 9mm Auto Pistol made in USA थान १ (एक), म्याग्जिन थान १ (एक), ली-६ राउण्ड र फायर भएको खोका थान १ सहित नियन्त्रणमा लिएकाे हाे ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?