Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

पचुवार टिम्रेनीबेशीमा झ्यास जलाँउदा घरमा आगलागी


काभ्रेपलान्चोक । चौँरिदेउराली गाँउपालिका ८ पचुवार टिम्रेनीबेशी खेतमा रहेको झ्यास जलाउने क्रममा घरमा आगलागी भएको छ । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार आगो फैलिएको कारण बिष्णु घतानीको खरको घर पूर्ण रूपमा जलेको छ।

त्यस्तै राम कुमार थापाको गोठ, सिंग वीर घतानीको गोठ र सानू बाबु कडेलको बगैंचा, खानेपानी पाईप लगायत थुप्रै क्षति भएको छ । आगलागी गर्ने व्यत्तिको पहिचान भएको र सार्वजनिक छलफल भइरहको उनले जानकारी दिए ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?