Trending
>>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

समाचार


मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ

आज मिति २०८१ साल कार्तिक ३ गते शनिबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल कार्तिक ३ गते शनिबार ( 19  oct,2024) कार्तिक कृष्णपक्ष द्वितिय १२:४८ बजेसम्म, त्यसपछी तृतीया मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ। आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ। व्यापार व्यावसायमा

भै गो देशका लागि ‘आहुती’ दे रवि…

उमाकान्त पाण्डे देश ठीक ठाक चलिरहेको थियो । टिभीमा कराउने एउटा केटो सबै छोडेर राजनितीमा लाग्यौ । पार्टी खोलेको केही समयमै राष्ट्रिय दलको रुपमा चौथो दल बनाएर जनताले उभ्याए । चितवनका जनताले दुई दुई पटक अत्यधिक भोट् सहित जिताए । संसद हुँदै उपप्रधान सहित गृहमन्त्री बन्यौ । पुराना दलका भ्रष्ट्र

अर्थ मन्त्रालयमा बिष्णु पाैडेलकाे तीन महिना: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म

काठमाडौं ।अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले

जेल जानुअघि रवि लामिछानेको यो गोप्य भिडियाे….

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौं स्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछानेलाई पक्राउ गरेको हो । सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी?

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति

राज्यको यो दादागिरि डटेर सामना गर्न साथ दिनुहोला

रवि लामिछाने यदी उनीहरुले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठ्यारो महसुुस गर्नुपर्थेन होला । हामीले कुनै पनि सम्झौता गरेनौँ । म सरकारको बाध्यता बुझ्छु । मर्लाई थाहा छ जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविदाई जसरी पनि हामी जेल कोच्छौँ, चिन्ता

साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा शुक्रबार साँझ भएको खेलदमा नेपालले पहिलो र दोस्रो हाफमा चारवटा राम्रा गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार मालदिभ्स सँग खेल्नेछ ।

पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पोखरा लगिएको छ। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो। सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौं स्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछानेलाई पक्राउ गरेको हो । सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र

सम्वन्धित समाचारहरु