Trending
>>   आईजीपी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ : प्रवक्ता >>   प्रहरी महानिरीक्षकमा मनोजकुमार केसी नियुक्त >>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

समाचार


उच्च अदालतले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन

काठमाडाैं । उच्च अदालत पाटनले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन ।आज २०८० फाल्गुन २ गते वुधवार उच्च अदालत पाटनको न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवीकरण गर्न परमादेश जारी गरेको छ। गैरआवासीय नेपाली संघको दश वर्षे अवधी गत अक्टोवर २०२३ मा पूरा हुनु पूर्वनै

माओवादीको विधान अधिवेशनमा यस्ता सुझाव

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप

माओवादी विधान अधिवेशन : सुझाव सङ्कलन सकियो, भोलि सुझाव पेश

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने क्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ । सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेबत्ता र घाइतेका सदस्याका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ: राष्ट्रपति

पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ । पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको

नयाँ दलबारे ओलीको आलोचना : भोलि उठी कहाँ जाने केही थाहा छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुको गन्तव्यकै टुंगो नभएको बताएका छन् ।अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ दलहरुको आलोचना गरे । ओलीले भने,‘उनीहरुको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन, पोलिटिकल सेप छैन’, ‘अमिलो फल्छ कि गुलियो फल्छ केही थाहा छैन । खुर्सानीका बोट

ललिता निवास जग्गा प्रकरणको फैसला भोलि

काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ ।मुद्दामा सुनुवाइ सकिए पनि आज फैसला सुनाउन अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि बिहीबारका लागि तोकिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित

प्रेमको प्रतिक गुलाफ,औषधोपचारमा लाभैलाभ !

गुलाफ एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ |यसकाे उपयाेग गरेर औषधोपचारमा लाभैलाभ लिन सकिन्छ । आँखाको रोगमाः सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा,

‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटो मात्र हो

-रबिन्द्र मिश्र 'प्रचण्ड दिवस'को शुभकामना! ९४ प्रतिशत संसद प्रचण्डमार्गमा हिँडिरहेको छ। माओवादीहरूको शब्दावलीमा प्रयोग हुने 'जनयुद्ध दिवस' प्रचण्ड व्यक्तित्वको एउटा पाटोमात्र हो। देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्षमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहूआयामिक र सफल नेता प्रचण्ड हुन्। छिमेकीदेखि, अपवादलाई छोडेर,

गायिका समीक्षा अधिकारीले भनिन-‘प्रेमको नाटक गरेर खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना !’

काठमााडाैं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएकी छन् । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई झटारो हानेकी हुन्।नी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’ अधिकारी लेख्छिन्,'प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो

-बाबुराम भट्टराई नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो! पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो! दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५

सम्वन्धित समाचारहरु