Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रेमको प्रतिक गुलाफ,औषधोपचारमा लाभैलाभ !


गुलाफ एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ |यसकाे उपयाेग गरेर औषधोपचारमा लाभैलाभ लिन सकिन्छ ।

आँखाको रोगमाः सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २/२ थोपा
बिहान/बेलुका हाल्नाले ठीक हुन्छ ।

ओठ फुट्ने भएमाः गर्मीले ओठ फुटेमा गुलाफको पात पिनेर दिनको २/३ पटक लेप गर्नाले ठिक हुन्छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?