Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

समाचार


ओली आजै प्रधानमन्त्री !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढेकाे छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर बाेकेर शीतल निवासमा छन् ।

एमाले-कांग्रेस नेताहरू शीतल निवासमा !

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास जाँदैछन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सवा ९ बजे एमाले-कांग्रेसका नेताहरू शीतल निवास पुग्‍ने तयारी छ ।

सरकारको दाबी पेश गर्न राष्ट्रपति कार्यालय हिँडे कांग्रेस -एमाले

काठमाडौँ। नयाँ सरकार निर्माणका लागी नेकपा एमाले र नेपाली कांगेस द्वारा आजै ९.१५ बजे दाबी पेश गर्न जाने जानकारी गराउन चाहन्छु । महेश कुमार वर्तौला प्रमुख सचेतक नेकपा (एमाले) संसदीय दल

धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न  आह्वान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आईतबार(३० असार) बेलुकी ५ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई

देशभर मनसुनी वायुको प्रभाव कायमै,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। अहिले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती , गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा

खुमलटारमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत

काठमाडौं। प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार छोडेर निजी निवास खुमलटार पुगेका छन् । निजी निवास खुमलटारमा प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका छन् ।

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको बैठकमा पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा एक मत परेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै

अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्रीको कार्यभार प्रचण्डलाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव संसदबाट पारित हुन नसकेको व्यहोरा सभामुखबाट प्राप्त भएपछि राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को कार्यभार प्रचण्डलाई नै तोकेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७७

दक्षिणकालीमा पहिरोले गुम्बा पुरिँदा एक बालकको मृत्यु

काठमाडौं । दक्षिणकालीस्थित थाइ गुम्बामाथि गएको पहिरोमा पुरिएका ६ जना बालक मध्ये एक बालकको निधन भएको छ । शुक्रबार अपरान्ह थाइ गुम्बामाथि पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । ६ जनाको नै उद्धार गरी अस्पताल ल्याइएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता दिनेश

राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास पुगेका हुन् । शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो

सम्वन्धित समाचारहरु